समाचार

प्रदेशसभा स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या

प्रदेशसभा स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या

| जितपुर, कपिलवस्तु, ८ मङ्सिर : गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहनुभएका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली...

मारुनी नाचबाट सङ्कलित रकम सामाजिक क्षेत्रमा

मारुनी नाचबाट सङ्कलित रकम सामाजिक क्षेत्रमा

| बेझाड, पाल्पा, ८ मङ्सिर : गाउँमा मारुनी नाच नाचेर सङ्कलित रकम फोक्सिङकोट पाल्पाका बासिन्दाले सामाजिक क्षेत्रमा खर्च गर्दै आइरहेका छन् । जिल्लाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटको रानीवासमा हरेक वर्ष दशैँ, भाइटीका,...

बन्दरगाहबाट लगानी फिर्ता जाने संकेत

बन्दरगाहबाट लगानी फिर्ता जाने संकेत

| काठमाडौं , ८ मङ्सिर : चोभारमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह निर्माणबाट विश्व बैंकले हात झिक्ने संकेत गरेको छ। उक्त बन्दरगाह निर्माणको क्रममा आइपरेको समस्या समाधानतर्फ सरकारले चासो नदेखाएको भन्दै...

एक दर्जन प्रहरी एकाइ पुनःनिर्माण

एक दर्जन प्रहरी एकाइ पुनःनिर्माण

| बेत्रावती, ८ मङ्सिर : सशस्त्र दश वर्षे युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका नुवाकोटका ११ प्रहरी एकाइको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमअन्तर्गत ती एकाइमध्ये तीन वटाको...

विद्यालयलाई आर्थिक सहयोग

विद्यालयलाई आर्थिक सहयोग

| म्याग्दी ८ मङ्सिर : अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित देउराली आधारभूत विद्यालयलाई एक परिवारले दुई लाख ५० हजार उपलब्ध गराएको छ । पोखराको अर्घौलाई कर्मथलो बनाएका उक्त स्थानका कुमबहादुर पुर्जाको परिवारले विद्यालयमा...

हिजाेबाट शुरू भएकाे लाइसेन्सको अनलाइन आवेदन १५ मिनेटमै अवरुद्ध

हिजाेबाट शुरू भएकाे लाइसेन्सको अनलाइन आवेदन १५ मिनेटमै अवरुद्ध

| काठमाडौं, ८ मङ्सिर: सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गरिए पनि सेवाग्राहीले आवेदन दिन भने पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि...

कपिलवस्तुमा नेता चौधरीलाइ गोली हानी हत्या

कपिलवस्तुमा नेता चौधरीलाइ गोली हानी हत्या

| तौलिहवा, ८ मङ्सिर: कपिलवस्तुमा एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका –४, मोतिघारीमा स्थानीय दिपेन्द्रकुमार चौधरीको गोली हानी हत्या गरिएको हो । नजिकै घर भएका...

सप्तरीमा बस दुर्घटना:  पाँचको मृत्यु, तीन दर्जन घाइते

सप्तरीमा बस दुर्घटना: पाँचको मृत्यु, तीन दर्जन घाइते

| राजविराज, ८ मङ्सिर: भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११ बस्ने अन्दाजी...

हुम्लाबासीको पीडा : पाँच महिना कुराइ, पाँच किलो चामल

हुम्लाबासीको पीडा : पाँच महिना कुराइ, पाँच किलो चामल

| सिमकोट , ८ मङ्सिर: शुक्रबार खाद्यान्न पाउने खबर पाएपछि सिमकोट गाउँपालिकाको वडा नम्बर ५ र ६ मा अघिल्लो दिनबाट चहलपहल बढ्यो । अधिकाँश महिलाले बिहान सबेरै उठेर खाना पकाए ।...

एकीकृत घुम्ती शिविरबाट दुई हजार लाभान्वित

एकीकृत घुम्ती शिविरबाट दुई हजार लाभान्वित

| सुसुर्खेत, ८ मङ्सिर: जिल्लाको सुदूर पूर्वीक्षेत्रको सिम्ता गाउँपालिकामा बिहीबारदेखि सञ्चालन भएको एकीकृत घुम्ती शिविरमा दुई हजार २२० सेवाग्राही लाभान्वित भएका छन् । उक्त गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा...