समाचार

‘शिर ठाडो हुने गरी काम गर्छु’: प्रहरी महानिरीक्षक खनाल

‘शिर ठाडो हुने गरी काम गर्छु’: प्रहरी महानिरीक्षक खनाल

| दमौली, ९ मङ्सिर : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तनहुँवासीको शिर ठाडो हुने गरी आफूले काम गर्ने बताउनुभएको छ । आफ्नो जन्मगाउँ तनहुँको भानु नगरपालिका–६ टुहुरे पसलमा आज आयोजित स्वागत कार्यक्रममा...

सेवा गुणस्तरीय बनाउने प्रयासमा अध्यागमन

सेवा गुणस्तरीय बनाउने प्रयासमा अध्यागमन

| काठमाडौँ, ९ मङ्सिर: अध्यागमन विभागले आफ्नो काम कारवाहीमा चुस्तता ल्याउने प्रयास थालेको छ । विभागका महानिर्देशक ईश्वर पौडेलका अनुसार विगतमा विभागको काम कारवाहीमा विभिन्न टीकाटिप्पणी उठ्ने गरेकाले त्यसलाई समाधान गर्दै...

वित्तीय पहुँचमा ६० प्रतिशत नागरिक

वित्तीय पहुँचमा ६० प्रतिशत नागरिक

| काठमाडौँ, ९ मङ्सिर: मुलुकका ६० प्रतिशत नागरिकले वित्तीय सुविधा प्राप्त गरेका छन् । वाणिज्य बैंक, विकास बैंक, लघुवित्त संस्था तथा तिनका देशभरका चार हजार ३२२ शाखाबाट वित्तीय सुविधा जनतालाई उपलब्ध...

‘राष्ट्र प्रमुखलाई विवादमा तान्न हुँदैन’:  नेता पौडेल

‘राष्ट्र प्रमुखलाई विवादमा तान्न हुँदैन’: नेता पौडेल

| काठमाडौँ, ९ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले सामान्य विषयवस्तुलाई मुख्य कार्यसूची बनाएर राष्ट्र प्रमुखलाई विवादमा तान्न नहुने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना...

युवा साकोसको वृहत बाल भेला कार्यक्रम सम्पन्न

युवा साकोसको वृहत बाल भेला कार्यक्रम सम्पन्न

| काभ्रे, ९ मङ्सिर :युवा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना बाल सदस्यहरूलाई केन्द्रित गरी वृहत बाल भेला कार्यक्रम मंसिर ८ गते बनेपा पार्टी भन्यूमा सम्पन्न गरेको छ ।...

अर्जुनधारा जलेश्वरधाममा मङ्गलबारदेखि महायज्ञ

अर्जुनधारा जलेश्वरधाममा मङ्गलबारदेखि महायज्ञ

| भद्रपुर, ९ मङ्सिर : ‘पूर्वकै पशुपतिनाथ’ अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण, रुद्राभिषेक महायज्ञ र धनधान्याचल महायज्ञ यही मङ्सिर ११ गतेदेखि हुने भएको छ । महाभारतकालीन इतिहास बोकेको जलेश्वरधामको ३६ औंँ वार्षिक...

पत्रकारितालाई विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण : रक्षामन्त्री पोखरेल

पत्रकारितालाई विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण : रक्षामन्त्री पोखरेल

| काठमाडौँ, ९ मङ्सिर : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारिता पेशालाई व्यावसायिक र विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनको नवनिर्मित...

छाडा चौपायाको व्यवस्थापन गर्न गौशाला बनाइने

छाडा चौपायाको व्यवस्थापन गर्न गौशाला बनाइने

| काठमाडौँ, ९ मङ्सिर: ललितपुरका किसानले थारा, बूढी गाई र बहरबाट दूध प्राप्त नहुने भएपछि त्यसको उचित व्यवस्थापनमा सहजीकरण गरिदिन कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणि खनाललाई आग्रह गरेका छन् । नेपाल...

नबिल बैंकका ग्राहकलाई तीन लाखको स्वास्थ्य बीमा

नबिल बैंकका ग्राहकलाई तीन लाखको स्वास्थ्य बीमा

| काठमाडौँ, ९ मङ्सिर : नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । सो सुविधा आजैदेखि लागू भएको आज...

इलाम र पाँचथरका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको सफल परीक्षण

इलाम र पाँचथरका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको सफल परीक्षण

| मङ्गलबारे, ९ मङ्सिर : इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट शनिबार परीक्षण उडान गरिएको थियो...