समाचार

नक्कली शरणार्थी प्रकरण : थुनछेक बहस अर्को हप्तासम्मै चल्ने

नक्कली शरणार्थी प्रकरण : थुनछेक बहस अर्को हप्तासम्मै चल्ने

| काठमाडौँ, २२ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजोदेखि सुरु भएको थुनछेक बहस अर्को हप्तासम्मै चल्ने भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन हिजो सरकारी...

नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

| काठमाडौँ, २२ जेठ : नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको नेपाल प्रहरीले जनाएको छ । सो प्रकरणमा अझै १२ जना प्रहरीको फरार सूचीमा...

नागरिकतामा सधैं राजनीति

नागरिकतामा सधैं राजनीति

| काठमाडौँ, २२ जेठ : प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति कार्यालय शीतलनिवासमा रहेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र...

आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

| काठमाडौँ, २२ जेठ : प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । हिजो विपक्षी दलहरूले अवरुद्ध गरेपछि स्थगित भएका बैठक आज बस्न लागेका हुन् । आइतबार दुवै सदनको बैठक...

आज विश्व वातावरण दिवस

आज विश्व वातावरण दिवस

| काठमाडौँ, २२ जेठ : विश्व वातावरण दिवस। ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ नाराका साथ सोमबार यो दिवस मनाइँदै छ। वातावरण संरक्षण गर्न विश्वमै राजनीतिक र सामाजिक चेतना...

दौत्य सम्बन्ध कायम भएका मुलुकमा वैदेशिक रोजगार खुला गर्ने सरकारकाे तयारी

दौत्य सम्बन्ध कायम भएका मुलुकमा वैदेशिक रोजगार खुला गर्ने सरकारकाे तयारी

| काठमाडौँ, २१ जेठ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकमा बैदेशीक रोजगार खुला गर्ने तयारी भइरहेको जनाएको छ । आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा...

खोकना, बुङ्मतीको संस्कृतिको रक्षा हुने गरी तराई–मधेस द्रुतमार्ग निर्माण हुन्छ : गृहमन्त्री

खोकना, बुङ्मतीको संस्कृतिको रक्षा हुने गरी तराई–मधेस द्रुतमार्ग निर्माण हुन्छ : गृहमन्त्री

| काठमाडौँ, २१ जेठ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले खोकना बुङ्मतीको संस्कृतिको रक्षा हुने गरि तराई मधेस द्रुतमार्ग निर्माण हुने बताउनुभएको छ । आइतबार ललितपुरको खोकनामा ललितपुर महानगर वडा नंवर...

प्रधानमन्त्रीको भारत भ्रमण सफलः देव गुरुङ

प्रधानमन्त्रीको भारत भ्रमण सफलः देव गुरुङ

| काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण सफल भएको बताएका छन् । भ्रमणको क्रममा दुबै देशबीच पारवहान, सीमा, ऊर्जालगायत महत्वपूर्ण सहमति भएको...

नागरिकता विधेयक खारेजीकाे माग राख्दै नेमकिपाको प्रदर्शन

नागरिकता विधेयक खारेजीकाे माग राख्दै नेमकिपाको प्रदर्शन

| काठमाडौँ, २१ जेठ : नागरिकता विधेयक खारेज गर्नुपर्ने माग राख्दै नेपाल मजदुर किसान पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको नागरिकता विधेयक राष्ट्रघाती रहेकाले यसको खारेजीको माग गर्दै...

नेपालको समग्र हितको रक्षापछि संसदको गतिरोध अन्त्य हुन्छ : केपी ओली

नेपालको समग्र हितको रक्षापछि संसदको गतिरोध अन्त्य हुन्छ : केपी ओली

| काठमाडौँ, २१ जेठ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसदको गतिरोध अन्त्य हुने बताउनुभएको छ । नागरिकता प्रमाणीकरण, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति लगाएतका...