मुख्य समाचार

दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक कारवाहीमा

दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक कारवाहीमा

| दाङ ५ कात्तिक : दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५०० बढी सवारी साधन चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।नियमविपरीत सञ्चालन गरिएका ५०५ सवारी चालकलाई कारवाही...

दैलेखका लिङ्गे पिङ जोगाउन युवा अग्रसर

दैलेखका लिङ्गे पिङ जोगाउन युवा अग्रसर

| दैलेख, ५ कात्तिक : नारायण नगपालिका– ६, भूर्तीका गोपाल खत्री ६ युवाको समूह निर्माण गरेर चार खम्बा बाँसको खोजीमा हिँडे, नवमीको राति उनीसँगै काँडाचौरमा जम्मा भएका युवा र वृद्ध मिलेर...

लागुऔषध नियन्त्रण चुनौतीपूर्ण

लागुऔषध नियन्त्रण चुनौतीपूर्ण

| नेपालगञ्ज, ५ कात्तिक : बाँके जिल्लामा लागुऔषधको सेवन र ओसारपसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकामा चिन्ता व्यक्त गर्न थालिएको छ । जिल्लामा लागुऔषधका सेवनकर्ता र कारोवारीलाई बेलाबखत प्रहरीले पक्राउ गरे...

पोखरा–बाग्लुङ राजमार्गमा ट्राफिक प्रहरी पोष्ट

पोखरा–बाग्लुङ राजमार्गमा ट्राफिक प्रहरी पोष्ट

| कास्की, ५ कात्तिक : पोखरा महानगरपालिका वडा नं ५ स्थित पोखरा–बाग्लुङ भूपि शेरचन राजमार्गमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको छ । राजमार्गको जिरोकिमीदेखि विन्ध्यवासिनी मन्दिरसम्मको तीन किलोमिटर सडकमा दिनहुँ...

एक वर्षमा २० ऐन तथा कार्यविधि निर्माण

एक वर्षमा २० ऐन तथा कार्यविधि निर्माण

| दमौली, ५ कात्तिक  :  तनहुँको व्यास नगरपालिकाले एक वर्षको अवधिमा २० वटा ऐनसहित कार्यविधि बनाएको छ । स्थानीय तहमा निर्वाचन भएर जनप्रतिनिधि आएदेखि नगरपालिकाले विभिन्न ऐन, नीति, नियमावली तथा कार्यविधि...

भैँसेमा टिपर दुर्घटना, एकको घटनास्थलमै मृत्यु, दर्जन बढी घाइते

भैँसेमा टिपर दुर्घटना, एकको घटनास्थलमै मृत्यु, दर्जन बढी घाइते

| मेलम्ची, ५ कात्तिक : जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा४ख ९०१७ नंको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी...

निषेधाज्ञा साँझ ५ बजेसम्मका लागि फुकुवा

निषेधाज्ञा साँझ ५ बजेसम्मका लागि फुकुवा

| कपिलवस्तु, ५ कात्तिक : जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा आज साँझ ५ बजेसम्म निषेधाज्ञा हटाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञा...

रित्तिँदै गाउँ, भरिँदै शहर

रित्तिँदै गाउँ, भरिँदै शहर

| पोखरा, ५ कात्तिक : विजयादशमीको टीका लगाएसँगै यतिखेर विभिन्न सेवा, पेशा र व्यवसाय सम्हाल्ने व्यक्ति फर्कन थालेपछि शून्य रहेको बजरमा चहलपहल बढेको छ । दशैँको टीका जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म...

ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

| जनकपुरधाम, ५ कात्तिक : जनकपुर ढल्केवर सडकखण्डअन्तर्गत मुजेलियामा आज बिहान एक ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मुजेलिया इलाका प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र यादवका अनुसार उत्तरबाट...

सरकारी अस्पतालको प्रयोगात्मक कक्षाबाट दुई करोड ५५ लाख आम्दानी

सरकारी अस्पतालको प्रयोगात्मक कक्षाबाट दुई करोड ५५ लाख आम्दानी

| चितवन, ५ कात्तिक : बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार आम्दानी गरेको छ । अस्पतालमा जिल्लाका...