स्वास्थ्य/जीवनशैली

प्रहरीले मास्क नलगाउनेलाई कारबाही गर्ने अभियान चलायो, एकैदिन १ सय २८ जना नियन्त्रणमा

प्रहरीले मास्क नलगाउनेलाई कारबाही गर्ने अभियान चलायो, एकैदिन १ सय २८ जना नियन्त्रणमा

| बारा, २१ असार : बारामा मास्क प्रयोग नगर्नेहरुलाई प्रहरीले कारबाही गर्ने अभियान चलाएको छ । मास्क प्रयोग नगरि सार्वजनिक स्थानमा हिँडडुल गर्ने एक सय २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही...

अहिलेसम्मकै धेरै थप ७४० जनामा संक्रमण पुष्टि, मृतकको संख्या ३२ पुग्यो

अहिलेसम्मकै धेरै थप ७४० जनामा संक्रमण पुष्टि, मृतकको संख्या ३२ पुग्यो

| काठमाडौं, १९ असार : शुक्रबार थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

काठमाडौंमा ३२ सहित ४७३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो

काठमाडौंमा ३२ सहित ४७३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो

| काठमाडौं, १८ असार : बिहीबार नेपालमा थप ४७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ललितपुरका २, भक्तपुरका २ र काठमाडौं, २८ सहित ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...

कोरोनाका कारण एक शिशुको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

कोरोनाका कारण एक शिशुको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

| काठमाडौ, १८ असार : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ४५ दिनका शिशुको मृत्यु भएको छ । टिचिङ अस्पतालका कोरोना व्यवस्थापन समिति संयोजक डा. सन्तकुमार दासले अस्पतालमा उपचारत ४६ दिनका शिशुको...

थप ४८२ जनामा संक्रमण पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

थप ४८२ जनामा संक्रमण पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

| काठमाडौं, १७ असार : बुधबार बितेको २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा ११७ महिला र ३६५ पुरुष रहेका छन् । यससँगै नेपालमा...

अमेरिकामा कोरोना भाइरसको भ्याक्सिनको परीक्षण जारी

अमेरिकामा कोरोना भाइरसको भ्याक्सिनको परीक्षण जारी

| काठमाडौं, १७ असार : संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका...

चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडीमा कोरोना संक्रमण

चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडीमा कोरोना संक्रमण

| काठमाडौं, १७ असार : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि संक्रमित भएका छन् । संक्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिए पनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा...

काठमाडौंका १४ सहित ३१६ जनामा कोरोना, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

काठमाडौंका १४ सहित ३१६ जनामा कोरोना, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

| काठमाडौं, १६ असार : मंगलबार थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा उपत्यकाकामात्रै १४ जना रहेका छन् । संक्रमितमा काठमाडौंका १२ जना, भक्तपुरका १ र ललितपुरका १...

कोरोना भाइरस जीन अध्ययन शुरु

कोरोना भाइरस जीन अध्ययन शुरु

| काठमाडौं, १६ असार : नेपालमा कोरोना भाइरस (कोभिड १९)को अनुवंश (जीन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना संक्रमितमा रहेकाको...

अहिलेसम्म संक्रमण देखिएका मध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्ति हुन् : स्वास्थ्यमन्त्री

अहिलेसम्म संक्रमण देखिएका मध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्ति हुन् : स्वास्थ्यमन्त्री

| काठमाडौं, १६ असार : स्वास्थ्य तथा जनसंख्यमन्त्री भानुभक्त ढकालले अहिलेसम्म संक्रमण देखिएका मध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्ति रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग स्वरुप...