अर्थ

शेयर बजार बढ्यो

शेयर बजार बढ्यो

| आइतबार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७५ बिन्दुले उकालो लागेर एक हजार २६०.१० अङ्कमा पुगेको...

हेर्नुहोस सुनको भाउ !

हेर्नुहोस सुनको भाउ !

| भक्तपुर : साताको दोस्रो दिन सोमबार पनि बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । आइतबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि प्रतितोला सुनको...

आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छ : अर्थमन्त्री डा खतिवडा

आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छ : अर्थमन्त्री डा खतिवडा

| काठमाडौँ, ८ असार  : अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न...

बैंकिङ कसुर र ठगीमा २१ करोडको मुद्दा दायर

बैंकिङ कसुर र ठगीमा २१ करोडको मुद्दा दायर

| काठमाडौँ, ८ असार (रासस) : महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा रु २१ करोड ४९ लाख ३४ हजार १०० बराबरको मुद्दा दायर गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा...

साताको शेयर बजार : एक अर्ब ९१ करोडको कारोवार

साताको शेयर बजार : एक अर्ब ९१ करोडको कारोवार

| काठमाडौँ, ७ असार: धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । शुरुका केही दिन ओरालो लागेको नेप्से साताको अन्तिम तिर आइपुग्दा उकालो लाग्ने सङ्केत ग¥यो...

स्वीकृति नलिई वित्तीय कारोबार नगरः राष्ट्र बैंक

स्वीकृति नलिई वित्तीय कारोबार नगरः राष्ट्र बैंक

| काठमाडौँ, ६ असा: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम स्वीकृति नलिई कुनै पनि बैंकिङ तथा वित्तीय कारोबार नगर्न÷नगराउन सरोकारभएका सबैलाई आग्रह गरेको छ । केन्द्रीय...

हालसम्मकै उच्च सुनको भाउ , तोलाकै पुग्यो ६५ हजार रुपैयाँ

हालसम्मकै उच्च सुनको भाउ , तोलाकै पुग्यो ६५ हजार रुपैयाँ

| काठमाडौं : सुनको मूल्य आज प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। हिजोको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको...

नेप्सेमा छ अङ्कको वृद्धि

नेप्सेमा छ अङ्कको वृद्धि

| काठमाडौँ, ५ असार : लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक भएदेखि नै ओरालो लागेको परिसूचक आज...

आकाशियो सुनको भाउ

आकाशियो सुनको भाउ

| काठमाडौं : साताको पाँचौं दिन बिहीबार बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ । बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजार पुगेको हो...

नेप्से परिसूचक घट्यो

नेप्से परिसूचक घट्यो

| काठमाडौँ, ४ असार : साताको शुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक आज फेरि ओरालो लागेको छ । नेप्से परिसूचक ०.२० बिन्दुले घटेर एक हजार २५८.४६ अङ्कमा पुगेको छ...