अर्थ

चिनीको बिक्री बन्द, उपभोक्ता मारमा

चिनीको बिक्री बन्द, उपभोक्ता मारमा

| लहान, १० कात्तिक  :  साल्ट्र ट्रेडिङ कर्पोरेशन लहान शाखाले चिनीको बिक्री वितरण बन्द गरेपछि उपभोक्ता मारमा परेका छन् ।सरकारले चिनीको मूल्य निर्धारण गर्न नसकेको भन्दै चाडपर्वकै मुखमा उक्त शाखाले चिनीको...

शेयरधनीलाई बोर्डको नयाँ व्यवस्था

शेयरधनीलाई बोर्डको नयाँ व्यवस्था

| काठमाडौँ, ९ कात्तिक : नेपाल धितोपत्र बोर्डले घरायसी तथा मृत्युपछिको धितोपत्रकोे नामसारीको जिम्मा केन्द्रीय निक्षेप प्रणालीलाई दिएको छ । बोर्डले निक्षेप सेवा (तेस्रो संशोधन) विनियमावलीको संशोधन गर्दै त्यस्तो व्यवस्था गरेको...

कात्तिक कृष्णपक्ष शुरु भएसँगै  माटाका भाँडाको बिक्री ह्वात्तै बढ्यो

कात्तिक कृष्णपक्ष शुरु भएसँगै माटाका भाँडाको बिक्री ह्वात्तै बढ्यो

| बर्दिवास, ९ कात्तिक : कात्तिक कृष्णपक्ष शुरु भएसँगै महोत्तरीका गाउँ र नगरका बस्तीमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको छ । दीपावली र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो), छ्याँची (दही...

विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा

विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा

| काठमाडौँ, ९ कात्तिक : विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४० देशमध्ये...

मोदी खोलामा सात आयोजना, असला माछाको बजार सुक्दै

मोदी खोलामा सात आयोजना, असला माछाको बजार सुक्दै

| कुश्मा, ९ कात्तिक : ‘असला माछा’ पाइने खोला भनेर चिनिएको पर्वतको मोदी खोलामा अब भने असला माछा पाउन मुश्किल हुने भएको छ । पोखरा–बागलुङ राजमार्गअन्तर्गत पर्ने अम्बोटमा असला माछा खानकै...

आज सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो

| काठमाडौँ : आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबारको तुलनामा आज सुनको सूल्य १ सय रुपैयाँले घटेको हो। बिहीबार प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल...

मादल बनाउने पेशाबाट मनग्य आम्दानी

मादल बनाउने पेशाबाट मनग्य आम्दानी

| गोरखा, ९ कात्तिक : गोरखा नगरपालिका–१२ स्थित दशकिलोका कुलु समुदायले मादल बनाएर बिक्री गरी मनग्य आम्दानी गर्दै आएका छन् । कुलु समुदायका चार घरपरिवारले मादल बनाएर बिक्री गरी प्रतिपरिवार वार्षिक...

कारागारभित्रै स्वरोजगार

कारागारभित्रै स्वरोजगार

| विदुर, ८ कात्तिक  :  कारागार जीवन भन्नेबित्तिकै सामान्यतयाः सबैको बुझाइ हुन्छ, त्यहाँको बसाइ कष्टकर र अत्यन्तै पट्यारलाग्दो हुन्छ । जिल्ला कारागार नुवाकोटमा भने वास्तविकता त्यस्तो नभएर तिनको दिनचर्या सोचेभन्दा फरक,...

शेयर बजार : करीब नौ अङ्कले घट्यो

शेयर बजार : करीब नौ अङ्कले घट्यो

| काठमाडौँ, ८ कात्तिक : धितोपत्र बजारमा शेयरको मूल्य आज आठ दशमलब ८२ बिन्दुले घटेको छ । बुधबार बढेर केही राहत दिएको भए पनि आज भने घटेर नयाँ बिन्दुमा पुगेको हो...

ओखढुङ्गामा करदाताको सङ्ख्या ह्वात्तै बढे

ओखढुङ्गामा करदाताको सङ्ख्या ह्वात्तै बढे

| ओखलढुङ्गा, ८ कात्तिक : यहाँ करदाताको सङ्ख्या बढेको छ । विगतमा निकै कम करदाता भएको जिल्लाका रुपमा चिनिएको ओखलढुङ्गामा पछिल्लो तीन महीनामा करदाताको सङ्ख्या ह्वात्तै बढेको हो । बितेको आर्थिक...