अपराध

चोरीको सामानसहित पक्राउ

चोरीको सामानसहित पक्राउ

| काठमाडौँ, ६ पुस: महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीको सामानसहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिइएको टोलीले पानीपोखरीमा जाँचका क्रममा चोरीका सामानसहित काभ्रेका १६ वर्षीय प्रज्वल...

वन अधिकृत घुससहित रङ्गेहात पक्राउ

वन अधिकृत घुससहित रङ्गेहात पक्राउ

| गलेश्वर, ६ पुस : म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन...

वन अधिकृत घुस रकमसहित पक्राउ

वन अधिकृत घुस रकमसहित पक्राउ

| बेनी, ५ पुस : डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर आज घुस रकमसहित पक्राउ परेका छन् । बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित सव डिभिजन वन कार्यालयमा रहेको आवास गृहमा...

लागुऔषधसहित दुई युवक पक्राउ

लागुऔषधसहित दुई युवक पक्राउ

| वालिङ, ५ पुस : लागुऔषधसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रकाश विष्टका अनुसार फेदीखोला गाउँपालिका–२ थानको चौर जङ्गलमा लागुऔषध प्रयोग गर्दै गरेको...

१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने पाँच पक्राउ

१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने पाँच पक्राउ

| काठमाडौँ, ५ पुस: किशोरी करणी गरेको आरोपमा प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ । यसरी अनुसन्धानका लागि पक्राउ परेकामा कैलाली अत्तरिया नगरपालिका ६ का ३३ वर्षीय डब्बलबहादुर बोहोरालगायत पाँच...

जबर्जस्ती करणीका आरोपित फरार व्यक्ति पक्राउ

जबर्जस्ती करणीका आरोपित फरार व्यक्ति पक्राउ

| सुर्खेत, ५ पुस : जबर्जस्ती करणी गरेको भनी अदालतले कसुरदार ठह¥याएको एक फरार व्यक्तिलाई बुधबार साँझ सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिङ्गाड गाउँपालिका–६ अवलचिङ सुर्खेत निवासी टीका...

श्रेया हत्यामा कुसुमलाई जन्मकैद

श्रेया हत्यामा कुसुमलाई जन्मकैद

| चिप्लेढुङ्गा, ४ पुस : गत असोज ९ गते पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीय श्रेया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । कास्की...

भक्तपुरमा धनमाल चोरी गर्ने गिरोह पक्राउ

भक्तपुरमा धनमाल चोरी गर्ने गिरोह पक्राउ

| भक्तपुर, ४ पुस : महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरका विभिन्न ठाउँमा सुन, चाँदीका गरगहना, नगद र टेलिभिजनलगायतका सामग्री चोरी गर्ने दुई गिरोहका ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।...

ठाकुर र महराविरुद्धविशेष अदालतमा मुद्दा दायर

ठाकुर र महराविरुद्धविशेष अदालतमा मुद्दा दायर

| काठमाडौँ, ३ पुस: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका साबिक रामपुरविर्ता गाविसका प्राविधिक सहायक प्रदीप ठाकुर र कार्यालय सहयोगी राजकुमार महराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्राविधिक सहायक ठाकुरले...

ठुलो बुबा र ठुली आमाले दिएको चाउमिन खाँदा दुइ दाजुभाइको मृत्यु

ठुलो बुबा र ठुली आमाले दिएको चाउमिन खाँदा दुइ दाजुभाइको मृत्यु

| पुस १, कैलाली : कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ आमघाटमा चाउमिन खाँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ । १२ वर्षीय धनबहादुर र ८ वर्षीय टेक सुनारको मृत्यु भएको हो ।...