अपराध

चोरीकै स्कुटर प्रयोग गरी पैदल यात्रुको मोबाइल लुट्ने चार जना पक्राउ

चोरीकै स्कुटर प्रयोग गरी पैदल यात्रुको मोबाइल लुट्ने चार जना पक्राउ

| काठमाडौं, १९ जेठ : चोरीको स्कुटर प्रयोग गरेर मोबाइल फोन लुटपाट गर्दै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमै स्कुटरमा हिँड्ने केही युवाले पैदल यात्रुको मोबाइल लुट्दै हिँडेको...

नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा

नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा

|  रौतहट, १७ जेठ : रौतहट प्रहरीले आफुलाई प्रहरी हो भन्दै सर्वसाधरणबाट रकम असुल गर्ने एकजनालाई प'क्राउ गरेको छ । प्र'हरीले गएराती गौर नगरपालिका वडा नम्बर २ स्थित महादेवपट्टी टोलमा बस्ने...

स्वास्थ्यकर्मी कुट्ने तीन जनाविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता

स्वास्थ्यकर्मी कुट्ने तीन जनाविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता

| बाँके,१४ जेठ : भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको छ। कोरोना भाइरस संक्रमणबाट उपचारका क्रममा मृत्यु भएका दाङ तुल्सीपुरका ५२ वर्षका...

भन्सार छलेर भारतबाट ल्याइएको ३९१ बोरा डिएपी मल बरामद

भन्सार छलेर भारतबाट ल्याइएको ३९१ बोरा डिएपी मल बरामद

| काठमाडौं, १३ जेठ: कञ्चनपुर प्रहरीले भारतबाट चोरी तस्करी गरी लुकाइछिपाइ ल्याएको मलखाद बरामद गरेको छ। बिहीबार दिउँसो प्रहरीले बेदकोट नगरपालिका-७ झस्पुरका चक्र फार्सवानको घरबाट मलखाद बरामद गरेको हो। उनले घरको...

हुण्डी कारोबार गरेको आरोपमा झण्डै ५४ लाख रुपैयाँसहित दुई पक्राउ

हुण्डी कारोबार गरेको आरोपमा झण्डै ५४ लाख रुपैयाँसहित दुई पक्राउ

| काठमाडौं, १३ जेष्ठ : पर्सामा हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई प्र'हरीले प'क्राउ गरेको छ। बिहीबार प्र'हरीले वीरगञ्ज महानगरपालिका-८ बाट ५३ लाख ८० हजार रकमसहित दुई जनालाई प'क्राउ गरेको हो।...

धारिलो हतियार प्र’हार गरी छोराको ह’त्या

धारिलो हतियार प्र’हार गरी छोराको ह’त्या

| बाँके, १३ जेष्ठ :  बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धा'रिलो हतियार प्र'हार गरी आफ्नै छोराको ह'त्या गरेका छन्। कोहलपुर नगरपालिका-१२ चप्परगौडी निवासी वलीले घरायसी झगडामा १९ वर्षीय छोरा पोषणमाथि गए...

एम्बुलेन्स चालकमाथि कु’टपिट

एम्बुलेन्स चालकमाथि कु’टपिट

| गुल्मी, १२ जेठ :  गुल्मीमा एक एम्बुलेन्स चालकमाथि कु'टपिट भएको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्रीमाथि कु'टपिट भएको प्र'हरीले जनाएको छ । जिल्ला प्रहरी...

बिरामी बोक्नुपर्ने एम्बुलेन्समा गाँजा  तस्करी

बिरामी बोक्नुपर्ने एम्बुलेन्समा गाँजा तस्करी

| काठमाडौँ , ११ जेठ : एम्बुलेन्सको काम बिरामीलाई ओसारपसारमा सहयोग गर्नु हो । सुन्दा अचम्म लाग्न सक्छ, मानवीय सेवामा उपयोग हुने एम्बुलेन्सले नै अवैध लागू पदार्थ गाँजा बोक्यो भन्दा !...

गोली प्रहारबाट घाइते माओवादी केन्द्रका नेता पाण्डेको मृत्यु

गोली प्रहारबाट घाइते माओवादी केन्द्रका नेता पाण्डेको मृत्यु

| बुटवल, ११ जेठ : पाँच दिनअघि गो'ली प्र'हारबाट गम्भी'र घा'इते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको नि'धन भएको छ । अवस्था ग म्भीर भएपछि हेलिकप्टरमा काठमाडौं ल्याइएको एक...

राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर दल्ने नवराज त्रिपाठी पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर दल्ने नवराज त्रिपाठी पक्राउ

| काठमाडौं, ९ जेठ : प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको तस्बिरमा गोबर दल्ने नेविसंघका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । पिपलको चौतारोमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर दलेको...