राजनीति

वार्ता र संवादबाट एमाले भाग्न खोज्यो : सर्वदलीय बैठक

वार्ता र संवादबाट एमाले भाग्न खोज्यो : सर्वदलीय बैठक

| काठमाडौं, १४ असोज : सर्वदलीय बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा एमाले सहभागी नभएपछि सर्वदलीय...

परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा नेपालका मुद्दा सशक्त रुपमा उठाएको दाबी

परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा नेपालका मुद्दा सशक्त रुपमा उठाएको दाबी

| काठमाडौं, १४ असोज : परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालका मुद्दा सशक्त रुपमा उठाएको बताएका छन् । राष्ट्रसङ्घको ७६औं महासभामा सहभागी भएर फर्किएपछि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार...

अहिले चलिरहेको सर्वदलीय बैठकमा एमाले अनुपस्थित

अहिले चलिरहेको सर्वदलीय बैठकमा एमाले अनुपस्थित

| काठमाडौं, १४ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक चलिरहेको छ । बिहान १० बजेका लागि बैठक बोलाइए पनि केहीबेर ढिलो गरी बैठक सुरु भएको हो । बैठकमा...

माधव नेपाल अस्पताल भर्ना

माधव नेपाल अस्पताल भर्ना

| काठमाडौं, १३ असोज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । ज्वरो र खोकीको समस्याका कारण बुधबार नेता नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा...

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

| काठमाडौं, १३ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक डाकेका छन् । संघीय संसदमा जारी अवरोध अन्त्यका लागि सर्वदलिय बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा...

निजी क्षेत्रले सञ्चारलाई गाउँ-गाउँ पुर्‍याउने काम गरिरहेका छन्, मैले पनि सकारात्मक रूपले ग्रहण गर्नेछु : मन्त्री भुसाल

निजी क्षेत्रले सञ्चारलाई गाउँ-गाउँ पुर्‍याउने काम गरिरहेका छन्, मैले पनि सकारात्मक रूपले ग्रहण गर्नेछु : मन्त्री भुसाल

| काठमाडौं, १३ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले केबल टेलिभिजन व्यवसायीहरूको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छिन् । बुधबार केबल टेलिभिजन व्यवसायी महासङ्घको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै...

कांग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

कांग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

| काठमाडौं, १३ असोज : नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक...

प्रधानमन्त्री भेट्न बालुवाटारमा प्रचण्ड, मन्त्रिपरिषद विस्तार गर्ने सहमति बनेपनि अझै आन्तरिक तयारी हुनसकेन

प्रधानमन्त्री भेट्न बालुवाटारमा प्रचण्ड, मन्त्रिपरिषद विस्तार गर्ने सहमति बनेपनि अझै आन्तरिक तयारी हुनसकेन

| काठमाडौं, १३ असोज : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । पार्टीको स्थायी समिति बैठक बस्नुअघि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार...

काँग्रेसबाट को को छन् मन्त्रीको लाइनमा ?

काँग्रेसबाट को को छन् मन्त्रीको लाइनमा ?

| काठमाडौं, १३ असोज : शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुँदै गर्दा मन्त्री बन्ने चर्चामा रहेका सांसद गगनकुमार थापा मन्त्री नबन्ने निश्चित जस्तै भएको छ । पछिल्लो समय नेपाली काँग्रेसमा...

१० बुँदे सहमति कार्यान्वयन गर्ने एमाले कार्यदल बैठकको निष्कर्ष

१० बुँदे सहमति कार्यान्वयन गर्ने एमाले कार्यदल बैठकको निष्कर्ष

| काठमाडौं, १२ असोज : नेकपा एमालेले पार्टी एकता थप सुदृढ बनाउने गरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढने निष्कर्ष निकालेको छ। आन्तरिक एकता कायम गर्न गठित...