राजनीति

पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्छ : उपसभापति गच्छदार

पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्छ : उपसभापति गच्छदार

| इनरुवा, ३० कात्तिक : नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने बताउनुभएको छ । उहाँले गुटउपगुट अन्त्यका लागि आफूले भूमिका निर्वाह गर्र्नेे उल्लेख गर्नुभयो । सुनसरीको इटहरी...

कर्म सत्यको नजिक पुग्नुपर्छ : शताब्दी पुरुष जोशी

कर्म सत्यको नजिक पुग्नुपर्छ : शताब्दी पुरुष जोशी

| काठमाडौँ, ३० कात्तिक : वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले व्यक्तिद्वारा गरिने कर्म सत्यको नजिक पुग्न सके मात्र मानवजीवन सफल हुने बताउनुभएको छ । दायित्व वाङ्मय प्रतिष्ठानले आज यहाँ आयोजना गरेको...

आर्थिक अनुशासन कायम राख्न आन्तरिक लेखापरीक्षण : अर्थमन्त्री खतिवडा

आर्थिक अनुशासन कायम राख्न आन्तरिक लेखापरीक्षण : अर्थमन्त्री खतिवडा

| काठमाडौं, २९ कार्तिक : अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक अनुशासन कायम गर्न आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी एवं जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । महालेखा नियन्त्रक कार्यालयले पेश गरेको आर्थिक वर्ष २०७५÷७६ को...

घर घरमा कोगतेको पानी पु¥याउँछौँ :  मन्त्री मगर

घर घरमा कोगतेको पानी पु¥याउँछौँ : मन्त्री मगर

| ललितपुर, २९ कात्तिक : खानेपानीमन्त्री बीना मगरले ललितपुरको घरघरमा कोगतेखोलाको पानी पु¥याउने बताउनुभएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित कोगतेखोलाको आज अवलोकन गर्दै उहाँले घरघरमा खानेपानीको सुविधा पु¥याउने उल्लेख गर्नुभयो...

भारतको विरोध गर्दै मेयर द्वारिकलाल सडकमा

भारतको विरोध गर्दै मेयर द्वारिकलाल सडकमा

| इटहरी, २८ कात्तिक: भारतले दार्चुलाको नेपाली भूमि मिचेको भन्दै इटहरीमा विरोध भएको छ । नागरिक समाजको इटहरीको अगुवाईमा दर्जनौं संघसंस्थाका प्रतिनिधिले बिहीबार बिहानै मुख्य राजमार्गमा पुगेर विरोध जनाएका हुन् ।...

स्थायी राजधानी र प्रदेश नामकरण १५ दिनभित्र टुङ्ग्याउँछ : मुख्यमन्त्री पौडेल

स्थायी राजधानी र प्रदेश नामकरण १५ दिनभित्र टुङ्ग्याउँछ : मुख्यमन्त्री पौडेल

| हेटौँडा, २८ कात्तिक: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दाबी गर्नुभएको छ । आन्तरिक राजश्व विभाग र सिस्नुपानी...

‘भट्टराईको उम्मेदवारीले राजनीतिमा महिलालाई ऊर्जा’

‘भट्टराईको उम्मेदवारीले राजनीतिमा महिलालाई ऊर्जा’

| चिप्लेढुङ्गा, २८ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सीता गिरीले कास्की–२ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराईको उमेम्दवारीले राजनीतिमा महिलालाई थप ऊर्जा मिलेको बताउनुभएको छ । पोखरा–७ मा...

उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत

उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत

| भक्तपुर, २८ कात्तिक : प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्न युवालाई निर्देशन दिनुभएको छ ।अनेरास्ववियू तथा राष्ट्रिय युवा सङ्घ नेपाल...

उपनिर्वाचन २०७६ : समाजवादी पार्टीले काङ्ग्रेसलाई सघाउने

उपनिर्वाचन २०७६ : समाजवादी पार्टीले काङ्ग्रेसलाई सघाउने

| विराटनगर, २७ कात्तिक :मोरङको धनपालथान गाउँपालिकाको एक स्थानमा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा सङ्घीय समाजवादी पार्टीले नेपाली काङ्ग्रेसलाई सहयोग गर्ने भएको छ । दुई पार्टीद्वारा आज यहाँ आयोजित संयुक्त...

बङ्गलादेशी राष्ट्रपतिसँग उपराष्ट्रपति र प्रधानमन्त्रीको शिष्टाचार भेट, नेपालको समृद्धिमा बङ्गलादेशले सघाउने

बङ्गलादेशी राष्ट्रपतिसँग उपराष्ट्रपति र प्रधानमन्त्रीको शिष्टाचार भेट, नेपालको समृद्धिमा बङ्गलादेशले सघाउने

| काठमाडौँ, २७ कात्तिक: बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न शिष्टाचार भेट गर्नुुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा...