धर्म/दर्शन

आज श्रीकृष्ण जन्माष्टमी : यी हुन् मन्त्र र पूजा गर्ने विधि

आज श्रीकृष्ण जन्माष्टमी : यी हुन् मन्त्र र पूजा गर्ने विधि

| काठमाडौं, १४ भाद्र : आज श्रीकृष्ण जन्माष्टमी हिन्दु धर्मालम्बीहरुको मुख्य पर्व मध्ये एक मानिन्छ । यस दिन भगवान श्रीकृष्णको जन्मोत्सव भब्य रुपमा मनाइन्छ । भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिको...

आज कृष्णाष्टमी, भगवान् श्रीकृष्णको भक्ति आराधना गरेर मनाइँदै

आज कृष्णाष्टमी, भगवान् श्रीकृष्णको भक्ति आराधना गरेर मनाइँदै

| काठमाडौं, १४ भाद्र : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको...

आज गाईजात्रा : विकृति विरुद्ध हास्यव्यङ्ग्यका रुपमा कलाकारहरुको थरीथरी अवतार डिजिटल गाईजात्रा !

आज गाईजात्रा : विकृति विरुद्ध हास्यव्यङ्ग्यका रुपमा कलाकारहरुको थरीथरी अवतार डिजिटल गाईजात्रा !

| काठमाडौं, ७ भाद्र : हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ (आज) सोमबार विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको...

किन बाँधिन्छ हातमा रक्षा बन्धन ?

किन बाँधिन्छ हातमा रक्षा बन्धन ?

| काठमाडौं, ६ भाद्र : आज भाद्र शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरुको पवित्र चाड हो । प्रत्यक वर्ष तिथिका आधारमा मनाइने यो चाड प्रत्येक वर्ष महिना, बार र गते फरक–फरक...

आज जनैपूर्णिमा तथा रक्षा बन्धन: यस्तो छ शास्त्रीय एवं वैज्ञानिक महत्व

आज जनैपूर्णिमा तथा रक्षा बन्धन: यस्तो छ शास्त्रीय एवं वैज्ञानिक महत्व

| काठमाडौं, ६ भाद्र : आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ...

आज जनै पूर्णिमा : रक्षाबन्धन, राखी बाध्ने र क्वाँटीको परम्परा

आज जनै पूर्णिमा : रक्षाबन्धन, राखी बाध्ने र क्वाँटीको परम्परा

| काठमाडौं, ६ भाद्र : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि...

मिथिलामा आज लगपाँच पर्व मनाइँदै

मिथिलामा आज लगपाँच पर्व मनाइँदै

| महोत्तरी, २९ साउन :  मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ। सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ। साउन...

आज नाग पञ्चमी : नागको पूजा आराधना गरी मनाइँदै

आज नाग पञ्चमी : नागको पूजा आराधना गरी मनाइँदै

| काठमाडौं, २९ साउन : श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा...

आज साउनको तेस्रो सोमबार भगवान् शिवको विशेष पूजाआजा गरिँदै

आज साउनको तेस्रो सोमबार भगवान् शिवको विशेष पूजाआजा गरिँदै

| काठमाडौं, १८ साउन : साउन महिनाको तेस्रो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि...

आज साउन महिनाको दोस्रो सोमबार भगवान शिवको पूजाआजा गरिँदै

आज साउन महिनाको दोस्रो सोमबार भगवान शिवको पूजाआजा गरिँदै

| काठमाडौँ, ११ साउन : साउन महिनाको दोस्रो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि...