धर्म/दर्शन

आज बुधबार यी भगवानको यसरी गर्नुहोस् पूजा–आरधाना

आज बुधबार यी भगवानको यसरी गर्नुहोस् पूजा–आरधाना

| हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने...

रातो मच्छिन्द्रनाथको रथ तानियो

रातो मच्छिन्द्रनाथको रथ तानियो

| काठमाडौं, १ जेठ : ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तानिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर रथलाई प्रतिकात्मक रुपमा केही दुरीसम्म मात्रै तानिएको हो ।मच्छिन्द्रनाथलाई रथारोहण गरेको चौथौँ दिनमा रथलाई...

आज ‘इद’ मनाइँदै

आज ‘इद’ मनाइँदै

| काठमाडौं, ३१ वैशाख : ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ । यो पर्वका लागि मुसलमानले एक महिनासम्म रोजा...

रातो मच्छिन्द्रनाथको रथारोहण

रातो मच्छिन्द्रनाथको रथारोहण

| काठमाडौं, ३० वैशाख : वर्षा र सहकालका देवत रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनअनुसार बुधबार रथारोहण गरिएको हो...

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

| काठमाडौं, २८ वैशाख : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ।...

भिमेश्वर मन्दिरको शिलामा फेरि आयो पसिना, मुलुकमा अनिष्ट हुने संकेत

भिमेश्वर मन्दिरको शिलामा फेरि आयो पसिना, मुलुकमा अनिष्ट हुने संकेत

| काठमाडौं, २५ बैशाख : दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा फेरि पसिना आएको छ । मन्दिरको शिलामा शनिबार दिउँसो १२:१५ देखि पसिना आएको स्थानीयहरुले बताएका छन् । मन्दिरका पुजारी काशिनारायण श्रेष्ठलाई उद्धृत...

आज हनुमान जन्मजयन्ती मनाइँदै

आज हनुमान जन्मजयन्ती मनाइँदै

| काठमाडौं,१४ बैशाख : प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ। चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल,...

सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक

सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक

| काठमाडौं, ९ बैशाख : कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक...

आज रामनवमी, माडीमा सीतारामको मूर्ति स्थापना गरिँदै

आज रामनवमी, माडीमा सीतारामको मूर्ति स्थापना गरिँदै

| काठमाडौं, ८ बैशाख : चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा...

प्रधानमन्त्री निवासमा धार्मिक अनुष्ठान आयोजना

प्रधानमन्त्री निवासमा धार्मिक अनुष्ठान आयोजना

| काठमाडौं, ७ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति हस्तान्तरण गरेका छन् । राम-सीताका मूर्ति हस्तान्तरण गर्न प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठान आयोजना गरिएको थियो...