समाज

एनसेलको टावरमा अज्ञात समूहले लगायो आगो

एनसेलको टावरमा अज्ञात समूहले लगायो आगो

| बलेवा, १० फागुन : बागलुङका विभिन्न ठाउँमा रहेका दूरसञ्चार कम्पनी एनसेलका टावरमा बिहीबार राति अज्ञात समूहले आगलागी गरेको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा...

चिकित्सा शिक्षा अभियान्ता थापाको फेरी अनशन बस्ने चेतावनी

चिकित्सा शिक्षा अभियान्ता थापाको फेरी अनशन बस्ने चेतावनी

| काठमाडौँ, १० फागुन  : दुई पटकसम्म डा गोविन्द केसीका विरुद्ध अनशन बस्दै आउनुभएका चिकित्सा शिक्षा अभियान्ता विजय थापाले चेतावनी दिनुभएको छ ।  नेपाली विद्यार्थी अष्ट्रेलियामा अलपत्र परेको समाचार बाहिरिएसँगै डा...

बीर अस्पतालको लिफ्ट चुँडिदा दुईको मृत्यु

बीर अस्पतालको लिफ्ट चुँडिदा दुईको मृत्यु

| काठमाडौँ, १० फागुन: वीर अस्पतालको निर्माणाधीन भवनमा प्रयोग गरिएको अस्थायी ‘लिफ्ट’ चुडिँदा भवन निर्माणमा खटिइएका दुई मजदुरको मृत्यु भएको छ । उक्त भवनको चौथो तलामा निर्माण सामग्री लिएर जाँदै गरेका...

एक साता देखि ढोरपाटनमा यातायात अवरुद्ध

एक साता देखि ढोरपाटनमा यातायात अवरुद्ध

| बलेवा, १० फागुन: नेपालकै एक मात्र शिकार आरक्ष रहेको बागलुङको ढोरपाटन केही क्षेत्र एक सातायता यातायातको सम्पर्कबाट टाढिएको छ । हिउँ नपग्लिदा ढोरपाटनमा यातायात सम्पर्क विच्छेद भएको हो । ढोरपाटन–सालझण्डकी...

रेडियोले जोड्यो ‘मित–मितिनी’ सम्बन्ध

रेडियोले जोड्यो ‘मित–मितिनी’ सम्बन्ध

| बाँके, १० फागुन : श्याम गिरी, उहाँलाई धेरैले रेडियोप्रेमी भनेर चिन्छन् । रेडियोका सबैजसो फोन संवाद कार्यक्रममा उहाँ संवाद गर्न भ्याइहाल्नुहुन्छ । आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोप्रमी वान’...

जुम्लामा पुग्यो पाठ्यपुस्तक

जुम्लामा पुग्यो पाठ्यपुस्तक

| खलङ्गा, १० फागुन: विगतका वर्षमा पाठ्यपुस्तकको समस्या हुँदै आएको जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ । सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रको डिपो कार्यालयमा पाठ्यपुस्तक पठाएपछि...

१८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द,जडीबुटी व्यवसायी मर्कामा

१८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द,जडीबुटी व्यवसायी मर्कामा

| जाजरकोट, १० फागुन : डोल्पामा १८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा यहाँका जडीबुटी व्यवसायी मर्कामा परेका छन् । जिल्लामै जडीबुटी प्रशोधन गर्ने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने खातीज्युलामा विसं...

लोकतन्त्रकलीले छावा जन्मायो

लोकतन्त्रकलीले छावा जन्मायो

| चितवन, १० फागुन : चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालीम केन्द्रमा रहेको लोकतन्त्रकलीले हिजो बिहीबार छावा जन्माएको छ । बिहान ४ः१५ बजे १२ वर्षकी कलीले छावा जन्माएको निकुञ्जका पशु...

सामाजिक काममा अग्रसर सेना

सामाजिक काममा अग्रसर सेना

| भीमदत्तनगर, १० फागुन : कञ्चनपुरमा नेपाली सेनाले सामाजिक काममा सक्रियता बढाउँदै आएको छ । पछिल्लो केही दिनयता नेपाली सेनाको सिंहशार्दूल गुल्म, भगतपुर ब्यारेक यहाँको वेदकोट नगरपालिका– ८ मा रहेको वैजनाथ...

निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै

निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै

| काठमाडौं, फागुन १०:बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्या भएको सात महिना पुगेको छ । तर, अहिलेसम्म उनको वास्तविक हत्यारा पत्ता लागेको छैन । छोरीको हत्यारा सार्वजनिक गर्न...