खेलकुद

रुकुम कपको उपाधि झुलखेतलाई

रुकुम कपको उपाधि झुलखेतलाई

| रुकुम पूर्व, १४ कात्तिक : चौथो रुकुम कप फुटबल प्रतियोगिताको उपाधि झुलखेत सिटीले जितेको छ । उपाधिसँगै झुलखेतले रु ८० हजार, मेडल र प्रमाणपत्र हात पारेको छ । मुसिकोट छिवाङ–१३...

गैँडा संरक्षण गर्न फुटबल प्रतियोगिता हुदै

गैँडा संरक्षण गर्न फुटबल प्रतियोगिता हुदै

| नवलपरासी, १४ कात्तिक : एकसिङ्गे गैँडा संरक्षण गर्नुपर्ने सन्देश प्रभाव गर्न पूर्वी नवलपरासीमा ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ । सो प्रतियोगिता बिहीबारदेखि अगामी कात्तिक २९ गतेसम्म मध्यविन्दु...

स्वर्ण विजेता मुन्नी सम्मानित

स्वर्ण विजेता मुन्नी सम्मानित

| काठमाडौँ, १३ कात्तिक: बेलायत ओर्चेस्टरमा भएको विश्व उमा कुङफु च्याम्पियनसिपकी स्वर्ण विजेता मुन्नी सुवेदी लामा आज सम्मानित हुनुभएको छ । गल्कोट समाज, युकेले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा ओर्चेस्टरमै आयोजना गरेको...

पुष्पलाल स्मृति ब्याडमिन्टन कात्तिक अन्तिम साता

पुष्पलाल स्मृति ब्याडमिन्टन कात्तिक अन्तिम साता

| काठमाडौँ, १३ कात्तिक: आठौँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता यही कात्तिक २७ गतेदेखि हुने भएको छ । नेपाल ब्याडमिन्टन सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को...

नेपाली किशोरी टोली स्वदेश फिर्ता

नेपाली किशोरी टोली स्वदेश फिर्ता

| काठमाडौँ, १२ कात्तिक : एएफसी यु–१९ च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको नेपाली यू–१९ महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । थाइल्याण्डमा भएको उक्त च्याम्पियनसिपमा दोस्रो स्थानमा रहदै छनोट भएका...

दैलेखी युथकप खेल महोत्सव शुरु

दैलेखी युथकप खेल महोत्सव शुरु

| दुल्लु, १२ कात्तिक : दैलेखका युवाले पाँच वर्षदेखि निरन्तर आयोजना गर्दै आएको दैलेखी युथ कप खेल महोत्सवको पाँचाँै संस्करण आजदेखि शुरु भएको छ । महोत्सवको प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्मा र...

वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान’ दिइने

वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान’ दिइने

| काठमाडौँ, १२ कात्तिक: पेप्सीकोला टाउन प्लानिङस्थित करियर बिल्डिङ इन्टरनेशनल एकेडेमीले कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’ प्रदान गर्ने भएको छ । विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठका अनुसार धावक...

पोखरा पल्टन र  काठमाडौँ  रोयल्सको दोस्रो जीत

पोखरा पल्टन र काठमाडौँ रोयल्सको दोस्रो जीत

| कास्की, १२ कात्तिक: पोखरामा कात्तिक ९ गतेदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा आजका खेलमा पोखरा पल्टन र हुलास काठमाडौँ रोयल्सले दोस्रो जीत दर्ता गराएका छन् । चितवन...

क्रिकेट उपाधि देवीघाट क्लबलाई

क्रिकेट उपाधि देवीघाट क्लबलाई

| नुवाकोट, १२ कात्तिक: जिल्लाव्यापी खुला क्रिकेट प्रतियोगिताको उपाधि देवीघाट क्लबले जितेको छ । नुवाकोट क्रिकेट सङ्घको आयोजनामा आज विदुर नपा–६ सिंचाइ चौरमा भएको फाइनलमा देवीघाटले नक्षत्र क्लब पीपलटारलाई २७ रनले...

चौथो घोडेटार गोल्डकपको उपाधि एभरेष्ट क्लबलाई

चौथो घोडेटार गोल्डकपको उपाधि एभरेष्ट क्लबलाई

| भोजपुर, १२ कात्तिक: हतुवागढी गाउँपालिकामा सञ्चालन भएको चौथो घोडेटार गोल्डकप २०७५ प्रतियोगितामा एभरेष्ट फुटबल क्लब नरहा सुनसरीले हात पारेको छ । आयोजक घोरेटार फुटबल क्लब उपविजेता भएको छ । विजेता...