खेलकुद

तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

| तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र...

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

| काठमाडौँ, २२ मङ्सिर: नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि १-० को जित दर्ता गर्दै स्वर्ण...

साग : महिला ह्याण्डबलमा बङ्गलादेशलाई कास्य

साग : महिला ह्याण्डबलमा बङ्गलादेशलाई कास्य

| तेह्रौ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बङ्गलादेशले कास्य पदक जितेको छ । पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज बिहान भएको तेस्रो स्थानको खेलमा पाकिस्तानमाथि ३१–१५ गोलको नतिजा निकाल्दै...

बङ्गलादेश विरुद्वको खेलमा हार टार्न सके नेपाल फाइनलमा

बङ्गलादेश विरुद्वको खेलमा हार टार्न सके नेपाल फाइनलमा

| बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली तेह्राँै दक्षिण एशियाली खेलकूद (साग)को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल...

माल्दिभ्समाथि नेपालको सहज जित

माल्दिभ्समाथि नेपालको सहज जित

| काठमाडौँ, २० मङ्सिर: तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गर्दै...

सावित्रा भण्डारीको ‘ह्याट्रिक’मा नेपाली महिला फुटबल टिम फाइनलमा

सावित्रा भण्डारीको ‘ह्याट्रिक’मा नेपाली महिला फुटबल टिम फाइनलमा

| कास्की, १९ मङ्सिर: आयोजक नेपाल पोखरामा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाभित्रको फुटबल मैदानमा आज आफ्नो दोस्रो खेलमा नेपाल...

पौडीमा गौरिकालाई स्वर्ण

पौडीमा गौरिकालाई स्वर्ण

| काठमाडौँ, १९ मङ्सिर :तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत महिला पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जित्नुभएको छ । उहाँले दुई सय मिटर फ्री स्टाइलमा आज स्वर्ण पदक जित्नुभएको हो ।...

पुरानो साइकल र मागेको पोशाकले  जित्यो स्वर्णपदक

पुरानो साइकल र मागेको पोशाकले जित्यो स्वर्णपदक

| –कृष्ण दवाडीकञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना ग¥यो । नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग)मा...

तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई छ पदक

तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई छ पदक

| - कृष्ण दवाडी काठमाडौँ :  नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरामा सम्पन्न ट्रायथोलन स्पर्धामा नेपाल सर्वाधिक छ पदक जितेर टिम च्याम्पियन बनेको छ । यही मङ्सिर १६ गतेदेखि...

तेह्रौँ साग : महिला फुटबलमा नेपालको विजयी शुरुआत

तेह्रौँ साग : महिला फुटबलमा नेपालको विजयी शुरुआत

| चिप्लेढुङ्गा, १७ मङ्सिर: तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज सम्पन्न भएको पहिलो खेलमा नेपालले विजयी शुरुआत गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले...