खेलकुद

नेपालले चाइल्ड विश्वकप क्रिकेट खेल्ने

नेपालले चाइल्ड विश्वकप क्रिकेट खेल्ने

| काठमाडौँ, १३ वैशाख: नेपालले बेलायतको राजधानी लण्डनमा आयोजना हुने ‘स्ट्रीट चाइल्ड विश्वकप क्रिकेट प्रतियोगिता’ खेल्ने भएको छ । यही वैशाख १८ देखि २५ गतेसम्म हुने उक्त विश्वकपमा नेपालसहित भारत, बङ्गलादेश,...

स्वर्णपदक विजेता गुरुङलाई सम्मान

स्वर्णपदक विजेता गुरुङलाई सम्मान

| काठमाडौं, १३ बैशाख : काठमाडौंको सामाखुशीमा रहेको संस्कार ईंग्लिश स्कुलले हालै जापानमा सम्पन्न भएको ४४.५ केजी मुनिको तेक्वान्तो प्रतियोगितामा स्वर्ण पदक विजेता नेपालकी १४ वर्षीया बालिका आकृति गुरुङलाई सम्मान गरेको...

अष्ट्रेलियासँग बराबरी खेल्ने नेपालको लक्ष्य

अष्ट्रेलियासँग बराबरी खेल्ने नेपालको लक्ष्य

| काठमाडौँ, १३ वैशाख : एशियाली फुटबल महासङ्घ (एएफसी) यू–१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज बलियो टोली अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन...

वर्षाका कारण थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता

वर्षाका कारण थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता

| काठमाडौँ, १२ वैशाख (रासस) : एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल...

थाइल्याण्डले २३५ रनको लक्ष्य पायो

थाइल्याण्डले २३५ रनको लक्ष्य पायो

| काठमाडौँ, १२ वैशाख (रासस) : थाइल्याण्डमा जारी एसिसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई २३५ रनको फराकिलो लक्ष्य दिएको छ ।...

अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्दै

अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग खेल्दै

| काठमाडौँ, १२ वैशाख (रासस) : एशियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले आयोजक राष्ट्र थाइल्याण्डसँग खेल शुरु गरेको छ । थाइल्याण्डको चियाङमाइमा...

आर्मीले जित्यो पुरुष फुटबलको उपाधि

आर्मीले जित्यो पुरुष फुटबलको उपाधि

| राँझा, ११ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली भित्रुवन आर्मी क्लब च्याम्पियन बनेको छ । नेपालगञ्ज रङ्गशालामा आज भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई...

पौडीमा गौरिको १२ स्वर्ण

पौडीमा गौरिको १२ स्वर्ण

| नेपालगञ्ज, ११ वैशाख: आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तथा २१औँ राष्ट्रिय पौडी प्रतियागितामा गौरिका सिंहले १२ स्वर्ण पदक जितेकी छिन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन आज...

नवौँ राष्ट्रिय खेलकूद गण्डकीमा हुने

नवौँ राष्ट्रिय खेलकूद गण्डकीमा हुने

| राँझा, ११ वैशाख: नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गण्डकी प्रदेशमा आगामी २०७७ फागुन २० देखि २७ गतेसम्म हुने भएको छ । आज नेपालगञ्जमा बसेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठकले उक्त...

बुबालाई पछ्याउँदै आर्चरी खेलाडी अनुष्का

बुबालाई पछ्याउँदै आर्चरी खेलाडी अनुष्का

| बाँके, ११ वैशाख (रासस) : नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा सहभागी अनुष्का शेरचनले सबैको ध्यान आफूतिर खिँचिन् । । सानो उमेर, सानो कद र कद बराबर ‘बो’...