खेलकुद

नवौँ राष्ट्रिय खेलकूद गण्डकीमा हुने

नवौँ राष्ट्रिय खेलकूद गण्डकीमा हुने

| राँझा, ११ वैशाख: नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गण्डकी प्रदेशमा आगामी २०७७ फागुन २० देखि २७ गतेसम्म हुने भएको छ । आज नेपालगञ्जमा बसेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठकले उक्त...

बुबालाई पछ्याउँदै आर्चरी खेलाडी अनुष्का

बुबालाई पछ्याउँदै आर्चरी खेलाडी अनुष्का

| बाँके, ११ वैशाख (रासस) : नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा सहभागी अनुष्का शेरचनले सबैको ध्यान आफूतिर खिँचिन् । । सानो उमेर, सानो कद र कद बराबर ‘बो’...

नेपालद्वारा मलेशिया पराजित

नेपालद्वारा मलेशिया पराजित

| काठमाडौँ, ११ वैशाख (रासस) : थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा...

आठौँ राष्ट्रिय खेलकूद : फुटबलप्रति दर्शकको आकर्षण

आठौँ राष्ट्रिय खेलकूद : फुटबलप्रति दर्शकको आकर्षण

| राँझा, १० वैशाख:  नेपालगञ्ज रङ्गशालामा लामो समयपछि फुटबलप्रति दर्शकको रौनक देखिएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत फुटबलका सेमिफाइनल खेल हेर्न नेपालगञ्जवासी मात्र नभई बाँके र बर्दियाका ग्रामीण क्षेत्रबाट समेत...

ह्विल चियर एशिया कप क्रिकेट वैशाख १८ देखि

ह्विल चियर एशिया कप क्रिकेट वैशाख १८ देखि

| काठमाडौँ, १० वैशाख (रासस): ह्विल चियर क्रिकेटको एशिया कप यही वैशाख १८ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको छ । पहिलो पटक हुन लागेका प्रतियोगिता वैशाख १८ देखि २१...

आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

| काठमाडौँ, ९ वैशाख (रासस) : प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा...

राखेपमा नियम विपरीत अनुदान र कर्मचारी

राखेपमा नियम विपरीत अनुदान र कर्मचारी

| काठमाडौँ, ७ वैशाख : राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गर्नेदेखि नवीकरण नभएको खेल सङ्घलाई समेत आर्थिक अनुदान उपलब्ध गराइएको महालेखा परीक्षकको प्रतिवेदनले आँैल्याएको छ । महालेखा परीक्षकको...

आगामी शनिबार सम्पदा साइकल ¥याली हुने

आगामी शनिबार सम्पदा साइकल ¥याली हुने

| काठमाडौँ, ५ वैशाख : काठमाडौँ उपत्यका भित्रका विश्वसम्पदा सूचीमा सूचीकृत सातवटा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विकस्थललाई साइकल लेनबाट जोड्न अनुरोध गर्ने ध्येयले यही ७ गते शनिबार साइकल ¥याली आयोजना गरिने भएको...

विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो

विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो

| काठमाडौँ, ५ वैशाख (रासस) : आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) एकदिवसीय विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो भएको छ ।   मलेसियामा जारी एशिया छनोटअन्तर्गत...

भलिबल र ब्याडमिन्टनका २१ कोर्ट बनाइने

भलिबल र ब्याडमिन्टनका २१ कोर्ट बनाइने

| पोखरा, ३ वैशाख : ‘स्वास्थ्यका लागि खेलकूद’ नाराका साथ पोखरा महानगरपालिकाले २१ स्थानमा भलिबल र ब्याडमिन्टन कोर्ट निर्माण गर्ने भएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा आज बसेको...