खेलकुद

आठौँ राष्ट्रिय खेलकूदका लागि खेलाडी छनोट

आठौँ राष्ट्रिय खेलकूदका लागि खेलाडी छनोट

| काठमाडौँ, २७ फागनु : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेश ३ बाट तेक्वान्दो, खो खो र सेपाकताक्रो खेलाडी छनोट भएका छन् । तेक्वान्दोतर्फ स्पाइरिङ र प्याटर्नमा गरी जम्मा २५ खेलाडी...

झापा गोल्डकपको उपाधि आर्मीलाई

झापा गोल्डकपको उपाधि आर्मीलाई

| भद्रपुर, २७ फागुन: झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लबले विजयी भएसँगै नगद रु १२ लाख ५५ हजारसहित ट्रफी हात पारेको छ । चौथो झापा गोल्डकपको आज सम्पन्न फाइनल खेलमा आयोजक झापा...

पाँचौँ महिला साफ फुटबल मङ्गलबारदेखि

पाँचौँ महिला साफ फुटबल मङ्गलबारदेखि

| विराटनगर, २६ फागुन: पाँचौ महिला साफ फुटबल प्रतियोगिता मङ्गलबारदेखि विराटनगरमा शुरु हुँदैछ । मोफसलमा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल र भूटानबीच हुनेछ । शहीद रङ्गशालामा हुने...

विश्वकप फुटसलः नेपालको शुरुआती प्रतिद्वन्द्वी क्यानडा

विश्वकप फुटसलः नेपालको शुरुआती प्रतिद्वन्द्वी क्यानडा

| काठमाडौँ, २६ फागुन : विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले...

अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि वालेसलाई

अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि वालेसलाई

| स्याङ्जा, २६ फागुन : स्याङ्जाको वालिङमा शनिबार भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानेडाली खेलाडी कोरी वालेसले हात पार्नुभएको छ । एक सय किलोमिटरको दूरी कोरीले छ घण्टा २० मिनेट...

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित

| काठमाडौँ, २५ फागुन (रासस) : नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महीनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले मैत्रीपूर्ण खेलका...

गौरीगङ्गाकामा फुटबल प्रतियोगिता हुने

गौरीगङ्गाकामा फुटबल प्रतियोगिता हुने

| कैलाली, २२ फागुन : नगर क्षेत्रलाई खेलकूदको नमूना बनाउने उद्देश्यका साथ गौरीगङ्गा नगरपालिकामा यही फागुन २५ देखी चैत ४ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको छ । गौरीगङ्गा–११ स्पोर्ट्स क्लबको आयोजनामा...

‘सी’ डिभिजन लिग फुटबल आजदेखि

‘सी’ डिभिजन लिग फुटबल आजदेखि

| काठमाडौँ, २२ फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । ‘सी’ डिभिजन लिगमा ११ क्लबले...

लेग स्पिनर लामिछाने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’

लेग स्पिनर लामिछाने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’

| काठमाडौँ, २१ फागुन : नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’ अवार्ड जितेका छन् । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आज यहाँ आयोजना गरेको ‘सिप्यान क्रिकेट अवार्ड’...

तेह्रौँ दक्षिण एशियाली खेलकूद मङ्सिरमा

तेह्रौँ दक्षिण एशियाली खेलकूद मङ्सिरमा

| काठमाडौँ, २१ फागुन : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता आगामी मङ्सिर महीनामा हुने भएको छ । नेपाल ओलम्पिक कमिटीले आज पत्रकार सम्मेलन गर्दै १३औँ साग आगामी डिसेम्बर १ देखि...