अन्तर्वार्ता

१२ वर्ष देखि न्याय माग्दा माग्दै नओभाएका आँखा !

१२ वर्ष देखि न्याय माग्दा माग्दै नओभाएका आँखा !

| पिएनपिखबर :  बम विस्फोटमा परेका घाइतेहरुलाई इटाभट्टामा जलाएर मारेको आरोपमा पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद आलमलाई प्रहरीले हिरासतमा राखेको छ। उनी पक्राउ परेपछि घटनाको सत्यतथ्य छानविन भईरहेको छ। बम काण्डमा आफ्नो...

नेपाललाई केन्द्र बनाई अमेरिका र चीनको लडाई शुरु हुँदै : गोविन्द बोहोरा

नेपाललाई केन्द्र बनाई अमेरिका र चीनको लडाई शुरु हुँदै : गोविन्द बोहोरा

| पिएनपिखबर : नेपाललाई केन्द्रविन्दु बनाई अमेरिका र चीनको लडाई शुरु हुने 'हाम्रो पार्टी नेपाल'का अध्यक्ष गोविन्द बोहोराको दावी छ। चिनियाँ, सीआईए र रअको नेपालमा परेको सिधा दबावका कारण द्वन्द्व सृजना...

अब ज्ञानेन्द्र शाही विना अभियानले कार्यक्रम चलाउने : शेखरजंग रायमाझी

अब ज्ञानेन्द्र शाही विना अभियानले कार्यक्रम चलाउने : शेखरजंग रायमाझी

| पिएनपिखबर : 'नेपालका लागि नेपाली' अभियानमा जोडिन पुगेका शेखरजंग रायमाझीले ज्ञानेन्द्र शाही विनै अभियानले कार्यक्रम चलाउने बताएका छन्। चितवनमा भएको हमला पछि शाहीलाई शारीरिकरुपले आराम गर्नु पर्ने भएकोले अबका केहि...

तिहार ‘गाँजा र वियर खाएर मनाउ’ भन्ने दुर्गेश थापालाई २ वर्ष जेल सजाय हुनसक्ने: यज्ञमणि न्यौपाने

तिहार ‘गाँजा र वियर खाएर मनाउ’ भन्ने दुर्गेश थापालाई २ वर्ष जेल सजाय हुनसक्ने: यज्ञमणि न्यौपाने

| पिएनपिखबर : नजिकिदै गरेको हिन्दुहरुको माहानचाड तिहारको अवसर पारेर गायक दुर्गेश थापाले बजारमा लाएको नयाँ गीत 'ह्यापी तिहार चिसो वियर'को यति खेर निकै आलोचना भईरहेको छ। उनको गीतको शब्द र...

दुव्र्यसन र एचाईभीले गर्दा सम्पति, परिवार सबै गुमाए: सुमन कार्की

दुव्र्यसन र एचाईभीले गर्दा सम्पति, परिवार सबै गुमाए: सुमन कार्की

| पिएनपिखबर : सुमन कार्की एक एच.आई.भी संक्रमणित व्यक्ति हुन्। लागु औषध दुव्र्यसनमा फसेपछि उनलाई एचआइभी लाग्न पुग्यो। १३ वर्षको सानो उमेरमै कुलतमा फसेका उनी विगत १७ बर्षदेखि एचआइभी संक्रमित छन्...

यो सरकार काम नलाग्ने सरकार भयो: भुपेन्द्र जंग शाही

यो सरकार काम नलाग्ने सरकार भयो: भुपेन्द्र जंग शाही

| पिएनपिखबर : तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले अहिलेको सरकार काम नलाग्ने बताएका छन्। भ्रष्टाचार विरुद्ध बोल्दा सांघेतिक हमला भएकोमा सरकारको हात देखिएको उनको आरोप छ। तरुण दलले जनताको समस्याबारे...

संविधान दिवस नमनाउने सांसदलाई कारवाही गर्नुपर्छ : डा. राजेश अहिराज

संविधान दिवस नमनाउने सांसदलाई कारवाही गर्नुपर्छ : डा. राजेश अहिराज

| पिएनपिखबर : डाक्टर राजेशले अहिराजले संविधान दिवस नमनाउने सांसदलाई कारवाही गर्नुपर्ने बताए। सविंधानलाई टेकेर सत्तामा बस्ने, देश विदेशमा घुम्ने देखि आर्थिक लाभ लिने अनि सविधान दिवस मनाउदैनौ भन्ने संसदलाई सभामुखले...

अधिवक्ता भन्छन, ‘रवि रिहा भएपनि  मुद्धा सकिएको छैन’

अधिवक्ता भन्छन, ‘रवि रिहा भएपनि मुद्धा सकिएको छैन’

| पिएनपिखबर : बोर्न बहादुर कार्कीले रवि लामिछाने साहित् ३ जना रिहाई नभएको भए अप्रिय घटना घट्ने प्रबल सम्भावना भएको बताए। रविको रिहाई माग गर्दै ज्यादै उत्तेजित भई आन्दोलन गरिरहेको भिडमा...

राजालाई पुर्व राजा भन्ने भए  प्रचण्डलाई पनि पूर्वआतंककारी भन्न सकिन्छ :  हरि बजगाईं

राजालाई पुर्व राजा भन्ने भए प्रचण्डलाई पनि पूर्वआतंककारी भन्न सकिन्छ : हरि बजगाईं

| पिएनपिखबर भक्तपुर : आजभोलि पुर्व राजारानीको तस्बिर अङ्कित टिशर्ट लगाएर हिड्ने गरेका राजावादी हरि बजगाईंले राजासंस्था कागजबाट हटाउँदैमा राजा नहट्ने बताएका छन्। सिमित व्यक्तिहरुले विदेशीको इशारामा राजालाई थोरै ठाउँ दिएर...

सञ्जु बाबालाई भेट्न पुगे समाजसेवी विनय जंग बस्नेत [भिडियो सहित]

सञ्जु बाबालाई भेट्न पुगे समाजसेवी विनय जंग बस्नेत [भिडियो सहित]

| पिएनपिखबर, भक्तपुर : समाजसेवी विनय जंग बस्नेतलाई नचिन्ने सायद कमै होलान्। उनी समाजसेवीको साथ-साथै सञ्चारकर्मी पनि हुन। हुन त विनय जंग बस्नेतको यो सुध्रिएको जीवन भनौ या नयाँ जीवन हो।...