विश्व

मलेसियामा अप्रिल २८ सम्म लम्ब्याइयो ‘लकडाउन’

मलेसियामा अप्रिल २८ सम्म लम्ब्याइयो ‘लकडाउन’

| काठमाडौं, २९ चैत : मलेसियामा लगाउदै आएको लकडाउनको म्याद थपेर यही अप्रिल २८ तारिखसम्म पुर्‍याएको छ । मलेसिया सरकारले अहिलेलाई थप दुई हप्ताका लागि लकडाउनको म्याद थपिएको जानकारी दिएको छ...

दक्षिण अफ्रिकामा दुई साता ‘लकडाउन’ लम्बियो

दक्षिण अफ्रिकामा दुई साता ‘लकडाउन’ लम्बियो

| काठमाडौं, २८ चैत : दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी बन्दाबन्दी (लकडाउन) लाई अरु दुई साता लम्ब्याउने बिहीबार घोषणा गरेका छन् । यसअघि गत मार्च २७...

कोरोनाको उपचारमा मलेरियाको औषधिको परीक्षण शुरु

कोरोनाको उपचारमा मलेरियाको औषधिको परीक्षण शुरु

| काठमाडौं, २८ चैत : अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ ।...

विश्व तेल बजारलाई स्थिरता दिन पुटिन, ट्रम्प र राजा सल्मानबीच सहमति

विश्व तेल बजारलाई स्थिरता दिन पुटिन, ट्रम्प र राजा सल्मानबीच सहमति

| काठमाडौं, २८ चैत : रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरेबियाका राज सल्मानबीच विश्वको खनिज तेलको बजार व्यवस्थापन गर्ने विषयमा सहमति भएको छ । उनीहरुबीच विश्वको...

अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुग्यो

अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुग्यो

| काठमाडौं, २८ चैत : कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोनाभाइरसका...

कोरियाले विदेशी नागरिकलाई पुनः तीन महिना भिसा थप गर्ने

कोरियाले विदेशी नागरिकलाई पुनः तीन महिना भिसा थप गर्ने

| काठमाडौं, २८ चैत : दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका...

भारतमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार नाघ्यो

भारतमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार नाघ्यो

| काठमाडौं, २७ चैत : भारतमा पछिल्ला केही दिनमा कोरोना भाइरस (कोभिड-१९) का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार...

कोरोना कहर, ट्वीटरका संस्थापक डोर्सेद्वारा एक अर्ब डलर सहयोगको घोषणा

कोरोना कहर, ट्वीटरका संस्थापक डोर्सेद्वारा एक अर्ब डलर सहयोगको घोषणा

| काठमाडौं, २६ चैत : सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन् ।...

अमेरिकी गायक जोन प्राइनको निधन

अमेरिकी गायक जोन प्राइनको निधन

| काठमाडौं, २६ चैत : अमेरिकी गायक जोन प्राइनको निधन भएको छ । उनको ७३ बर्षको उमेरमा निधन भएको हो । कोरोना संक्रमणको लक्षण देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।...

चिनियाँ शहर उहानमा लकडाउन सकियो, सडकमा मानिसको भीड

चिनियाँ शहर उहानमा लकडाउन सकियो, सडकमा मानिसको भीड

| काठमाडौं, २६ चैत : कोरोनाभाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी (लकडाउन) खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक...