विश्व

लकडाउन पछिको योजना बनाउन मन्त्रीहरुलाई मोदीको निर्देशन

लकडाउन पछिको योजना बनाउन मन्त्रीहरुलाई मोदीको निर्देशन

| नयाँ दिल्ली, २४ चैत: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनपछिका लागि विषेश योजना बनाउन संघीय मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले मुख्य दश निर्णयका लागि तयारी गर्न र प्राथमिकताका दश क्षेत्र...

फ्रान्स दोस्रो विश्वयुद्धपछि सबैभन्दा खराब मन्दीतर्फ जाँदै : अर्थमन्त्री

फ्रान्स दोस्रो विश्वयुद्धपछि सबैभन्दा खराब मन्दीतर्फ जाँदै : अर्थमन्त्री

| पेरिस, २४ चैत:कोरोनाभाइस सङ्क्रमण रोक्न देशभर लकडाउनको सामना गर्नुपरेका कारण फ्रान्सले दोस्रो विश्वयु*द्धपछि पहिलो पटक सबैभन्दा खराब मन्दीको सामना गरिरहेको अर्थमन्त्री ब्रुनो ले मायरले सोमबार चेतावनी दिनुभएको छ । अर्थमन्त्री...

भारतमा कोरोना सङ्क्रमितको संख्या चार हजार नाघ्यो

भारतमा कोरोना सङ्क्रमितको संख्या चार हजार नाघ्यो

| काठमाडौं, २४ चैत : भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । यससँगै भारतमा सोमबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ६७ जना पुगेको बताइएको छ ।...

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

| काठमाडौं, २४ चैत : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतबार साँझ अस्पताल भर्ना भएका छन् । कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनसम्म उनी घरमा नै क्वारेन्टाइनमा रहदै आएका थिए । कोरोनाको लक्षणहरू...

भानुआतुमा शक्तिशाली आँधीले प्राकृतिक विपत्ति निम्त्याउने खतरा

भानुआतुमा शक्तिशाली आँधीले प्राकृतिक विपत्ति निम्त्याउने खतरा

| काठमाडौं, २४ चैत : प्रशान्त महासागरबाट उर्लेको आँधीले सोमबार भानुआतुलाई ढाकेको छ । विज्ञहरुले कोरोनाभाइरसको महामारीसँग जुधिरहेको भानुआतुमा आएको आँधीले ठूलै प्राकृतिक विपत्ति निम्त्याउने खतरा औंल्याएका छन् । ह्यारोल्ड नाम...

न्युयोर्क चिडियाखानाको बाघमा कोरोना सङ्क्रमण भएको पुष्टि

न्युयोर्क चिडियाखानाको बाघमा कोरोना सङ्क्रमण भएको पुष्टि

| काठमाडौं, २४ चैत : कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पहिलोपल्ट जनावरमा समेत देखिएको छ । अमेरिकी शहर न्युयोर्कको ब्रोन्स चिडियाखानामा रहेको चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरस कोभिड-१९...

काठमाडौंमा जम्मा भएका दुई हजार ३७० विदेशी नागरिक घर फर्किए

काठमाडौंमा जम्मा भएका दुई हजार ३७० विदेशी नागरिक घर फर्किए

| काठमाडौं, २३ चैत : कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ...

नेपालमै सुरक्षित छौं, भन्दै मनाङबाट फर्किन मानेनन् विदेशी नागरिक

नेपालमै सुरक्षित छौं, भन्दै मनाङबाट फर्किन मानेनन् विदेशी नागरिक

| मनाङ, २३ चैत : मनाङमा आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला...

अर्को हप्ता हाम्रा लागि अझै चुनौती छ : ट्रम्प

अर्को हप्ता हाम्रा लागि अझै चुनौती छ : ट्रम्प

| काठमाडौं, २३ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृ'त्यु हुन सक्ने बताएका छन् । अमेरिकामा कोरोनाभाइरस संक्रमित...

कोरोना भाइरसको उच्च जोखिममा युरोपका नेपाली : (डब्‍ल्‍यूएचओ) को तथ्याङ्क

कोरोना भाइरसको उच्च जोखिममा युरोपका नेपाली : (डब्‍ल्‍यूएचओ) को तथ्याङ्क

| काठमाडौं, २३ चैत : विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो...