विश्व

पचास देशमा फैलियो कोरोना भाइरस

पचास देशमा फैलियो कोरोना भाइरस

| काठमाडौं, १६ फागुन : कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण ५० देशमा फैलिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ । चीनमा ३६ हजार एक सय ३६ जना उपचारपछि घर फर्किएका छन्...

नयाँदिल्ली हिंसा : अझै जारी, ज्यान जानेको संख्या ३२ पुग्यो

नयाँदिल्ली हिंसा : अझै जारी, ज्यान जानेको संख्या ३२ पुग्यो

| काठमाडौं, १५ फागुन : भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबार बिहानसम्म ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते...

चार सहकर्मीको हत्या गरि, सिपाही आफूले पनि गरे आत्महत्या

चार सहकर्मीको हत्या गरि, सिपाही आफूले पनि गरे आत्महत्या

| काठमाडौं, १५ फागुन : नाइजेरियाली सेनाका एक जना सिपाहीले आफ्नै चार जना सहकर्मीको हत्या गरी बुधबार आफूले पनि आत्महत्या गरेका छन् । नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा...

“मलाई राजकुमार हैन, ह्यारी मात्र भन्नु”

“मलाई राजकुमार हैन, ह्यारी मात्र भन्नु”

| एडिनबर्ग, १४ फागुन : बेलायती राजपरिवारको शाही हैसियत त्यागेका तत्कालीन राजकुमार ह्यारीले आफूलाई “ह्यारी” मात्रै भन्न आग्रह गर्नुभएको छ । शाही हैसियत त्यागेपछि सार्वजनिक कार्यक्रममा आम नागरिकको रूपमा सहभागी हुन...

कोरोना भाइरस चीनमा थप ५२ जनाको ज्यान गयो

कोरोना भाइरस चीनमा थप ५२ जनाको ज्यान गयो

| काठमाडौं, १४ फागुन : चीनमा पछिल्लो समय ५२ जनाको नयाँ कोरोना भाइरसका कारण ज्यान गएको छ । तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा ज्यान जानेक्रममा केही कमी आएको छ...

इन्डोनेसिया सङ्कटमा ५.९ म्याग्नीच्यूड भूकम्पको धक्का

इन्डोनेसिया सङ्कटमा ५.९ म्याग्नीच्यूड भूकम्पको धक्का

| काठमाडौं, १४ फागुन : इन्डोनेसियाको दुर्गम पूर्वी क्षेत्रमा बुधबार ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेले ठूलै भूकम्प गएपनि सुनामी आउने सम्भावना नरहेको जनाएको छ । उक्त...

कोरोना भाइरसको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु

कोरोना भाइरसको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु

| काठमाडौं, १४ फागुन : कोरोना भाइरस उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका लागि यो औषधि...

रोनाल्डोका छोराको इन्स्टाग्राममा, २४ घण्टा मै १० लाख भन्दा बढि फलोअर्स

रोनाल्डोका छोराको इन्स्टाग्राममा, २४ घण्टा मै १० लाख भन्दा बढि फलोअर्स

| काठमाडौं, १४ फागुन : पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोको छोरा क्रिस्टियानो रोनाल्डो जुनियरको नाममा नयाँ इन्स्टाग्राम अकाउन्ट खोलिएको छ । रोनाल्डोका छोरा विश्वका चर्चित सेलिब्रेटीको सन्तानका रुपमा चर्चित छन् । रोनाल्डोजस्तै...

उप-स्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरस सङ्क्रमण

उप-स्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरस सङ्क्रमण

| तेहरान, १३ फागुन: इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इरानका उप–स्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताए...

पत्ता लाग्यो कोरोना भाइरसको औषधि !

पत्ता लाग्यो कोरोना भाइरसको औषधि !

| एजेन्सी, १३ फागुन : चीनको टियानजिन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड १९)को खोप विकसित गरेको दाबी गरेको छ। विश्वविद्यालयका प्राध्यापक 'हुआङ जिन्हाई'को अगुवाइमा ओरल भ्याक्सिन अर्थात औषधिजस्तै खाने खोप विकास गरिएको...