विश्व

हवाई कारबाहीमा १७ प्रहरी मारिएको आशङ्का

हवाई कारबाहीमा १७ प्रहरी मारिएको आशङ्का

| अफगानिस्तान : अफगानिस्तानको दक्षिणी प्रान्त हेलामान्डमा रातभर भएको हवाई कारबाहीमा परी १७ प्रहरी मारिनुको साथै अन्य १४ घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ । आफ्नै सहकर्मीले गरेको कारबाही परी...

धम्कीपछि एक पत्रकारको हत्या

धम्कीपछि एक पत्रकारको हत्या

| मेक्सिको : मेक्सिकोमा बिहीबार एक जना पत्रकारको हत्या भएको छ । देशको दक्षिणपूर्वी राज्य क्विन्ताना अन्तर्गत पर्ने तटवर्ती सहर प्लाय डेल कारमेनमा पत्रकारको हत्या भएको हो । हत्या हुनु अगाडी...

दुबई विमान दुर्घटनाग्रस्त, ४ जनाको मृत्यु

दुबई विमान दुर्घटनाग्रस्त, ४ जनाको मृत्यु

| बीबीसी : दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन माइल दक्षिण एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ। यूकेमा दर्ता गरिएको डीए४२ विमानमा तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक...

पाँच सुरक्षा अधिकारी र दश तालिबान लडाकू मारिए

पाँच सुरक्षा अधिकारी र दश तालिबान लडाकू मारिए

| अफगानिस्तान : अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा गएराती रातभर सुरक्षा अधिकारी र तालिबान लडाकू समूहबीच भएको दोहोरो झडपमा परी पाँच सुरक्षा अधिकारीको ज्यान गएको छ । यस झडपमा परी अन्य दश...

फोहोर फिर्ता लैजान क्यानाडामाथि दबाब

फोहोर फिर्ता लैजान क्यानाडामाथि दबाब

| मनिला, २ जेठ : फिलिपिन्सले क्यानाडामा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउनुका साथै क्यानाडास्थित नियोगको दर्जा कटौती गरेको छ । क्यानाडाले फिलिपिन्समा छ वर्षअघि थुपारेको फोहोर फिर्ता नलगेसम्म क्यानाडाको आफ्नो कुटनीतिक...

ब्राजिलका पूर्व राष्ट्रपति टेमर रिहा

ब्राजिलका पूर्व राष्ट्रपति टेमर रिहा

| रियो डे जेनेरियो, २ जेठ (रासस/सिन्ह्वा) : भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर बुधबार जेलमुक्त हुनुभएको छ । टेमरलाई भ्रष्टाचारको आरोपमा साओ पाउलो राज्यको सैनिक प्रहरीको मुख्यालयमा...

यमनमा जारी युद्धमा १२ जनाको मृत्यु

यमनमा जारी युद्धमा १२ जनाको मृत्यु

| एडेन, २ जेठ (रासस/सिन्ह्वा) : यमनी सरकारी फौज र विद्रोही हुथी लडाकूबीच दक्षिणी प्रान्त अल–ढालियामा जारी युद्धमा पाँच सैनिक र सात जना विद्रोहीको मृत्यु भएको सैनिक अधिकारीहरुले जनाएका छन् ।...

हवाई आक्रमणमा १२ जना मारिए

हवाई आक्रमणमा १२ जना मारिए

| नाइजेरिया, १ जेठ: नाइजेरियाको सरकारी सुरक्षाकर्मीहरूले गरेको हवाई आक्रमणमा परी कम्तीमा १२ जना मारिएका छन् । देशको कदुना राज्यअन्तर्गत पर्ने कुमुकु जङ्गलमा भएको आक्रमणमा उनीहरू मारिएको सैन्य स्रोतले बुधबार जनाएको...

अफगान कारागारमा भड्किएको हिंसाका कारण चार जनाको मृत्यु,  ३३ जना घाइते

अफगान कारागारमा भड्किएको हिंसाका कारण चार जनाको मृत्यु, ३३ जना घाइते

| काबुल, १ जेठ: अफगानिस्तानको पुल–ए–चार्खी कारागारमा भड्किएको हिंसाका कारण चार जना कैदीको मृत्यु भएको छ भने अरु ३३ जना घाइते भएका छन् । झडपमा २० जना प्रहरी पनि घाइते भएका...

सुडानमा सेना र विपक्षीबीच सहमति

सुडानमा सेना र विपक्षीबीच सहमति

| खार्तुम, १ जेठ (रासस÷एएफपी) : सुडानको सैनिक सत्ता र विपक्षीहरुबीच तीन वर्षभित्र नागरिकलाई सत्ता हस्तान्तरण गर्नेगरी सहमति भएको छ ।विपक्षीहरुले सैनिक सत्ता विस्थापन गरी पूर्ण लोकतन्त्र सहित नागरिकको हातमा सत्ता...