विश्व

कलेज समापन गरी घर फर्किने तयारी गरिरहेका विद्यार्थीहरुमाथि गोली प्रहार, दुइको मृत्यु

कलेज समापन गरी घर फर्किने तयारी गरिरहेका विद्यार्थीहरुमाथि गोली प्रहार, दुइको मृत्यु

| अमेरिका: संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लाेट क्याम्पसमा भएको गोली प्रहारमा परी दुई जनाको ज्यान गएको समाचार छ । उक्त गोली प्रहारमा अरु केही घाइते भएका बताइएको छ...

सेल्फी लिनेक्रममा तीन जनालाई रेलले कुल्च्यो

सेल्फी लिनेक्रममा तीन जनालाई रेलले कुल्च्यो

| नयाँदिल्ली, १८ बैशाख : भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ । भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको...

जापानका नयाँ सम्राट नारुहितोद्वारा राज्यारोहण

जापानका नयाँ सम्राट नारुहितोद्वारा राज्यारोहण

| टोकियो, १८ बैशाख :जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हाल्नुभएको छ । उहाँ जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६औं राजा हुनुभएको छ । शाही निसान र छाप हस्तान्तरण गर्ने...

जापानी राजाले आज गद्दि त्याग्दै

जापानी राजाले आज गद्दि त्याग्दै

| जापान : जापानका सम्राट आकिहितोले मङ्गलवार गद्दीत्याग गर्दैछन्। टोक्योस्थित राजभवनमा गद्दीत्यागको विधि परम्परागत रूपमा मङ्गलवार बिहान सुरु भयो। मूल समारोह भने जापानी समयानुसार अपराह्ण पाँच बजे सुरु हुनेछ र त्यो...

मृत्यु भएकाे भनिएका आईएसका नाइके अल बग्दादी पाँच वर्षपछि भिडियोमा देखा परे

मृत्यु भएकाे भनिएका आईएसका नाइके अल बग्दादी पाँच वर्षपछि भिडियोमा देखा परे

| काठमाडौँ : पाँच वर्षपछि पहिलो पटक इस्लामिक स्टेट आईएस विद्रोही समूहले उसको नाइके अबु बकर अल बग्दादी बोलेको भिडियो सार्वजनिक गरेपछि अमेरिकाले सो समूहलाई निमिट्यान्न पारिदिने प्रतिबद्धता दोहोर्‍याएको छ। अमेरिकी...

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

| लस एन्जलस, १७ बैशाख : अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । न्यूजील्यान्डको मस्जिदमा हालै भएको आक्रमणको बदला लिन...

यी ९ महिने बालिकाको लागि युएइले परिवर्तन गर्यो देशको कानुन

यी ९ महिने बालिकाको लागि युएइले परिवर्तन गर्यो देशको कानुन

| एजेन्सी : संयुक्त अरब इमिरेट्स (युएइ)ले ९ महिनाकी एक बालिकाको लागि देशको विद्यमान कानुन नै परिवर्तन गरेको छ । युएइ सरकारले ती बालिकालाई जन्म दर्ता प्रमाण पत्र दिनको लागि कानुन...

इन्डोनेसियामा आएको बाढी र पहिरोमा ३१ को मृत्यु

इन्डोनेसियामा आएको बाढी र पहिरोमा ३१ को मृत्यु

| जाकार्ता , १६ बैशाख : इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या सोमबारसम्म ३१ पुगेको छ । यस प्रकोपमा परी १३...

भारतमा चौथो चरणको मतदान बलिउडका कलाकारको बाक्लो उपस्थिति

भारतमा चौथो चरणको मतदान बलिउडका कलाकारको बाक्लो उपस्थिति

| नयाँदिल्ली, १६ बैशाख : भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदानको लागि...

श्रीलंकामा अनुहार ढाक्ने पहिरनहरुमा लगाइयो बन्देज !

श्रीलंकामा अनुहार ढाक्ने पहिरनहरुमा लगाइयो बन्देज !

| एजेन्सी : श्रीलंकामा मुख छोपिने पहिरन लगाउन प्रतिबन्ध गरिएको छ। गत साता भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनमा तीन सयभन्दा बढी व्यक्तिको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको हो।...