विश्व

अफगानिस्तान : शान्तिको आशाबीच तालिबानीको चेतावनी

अफगानिस्तान : शान्तिको आशाबीच तालिबानीको चेतावनी

| अमेरिकामाथि सेप्टेम्बर ११, २००१ को झैं आतङ्कवादी हमला नहुने अमेरिकाले सुनिश्चितता चाहेको छ । पछिल्ला वर्षमा अमेरिकाले प्रत्यक्ष सैनिक कमान्ड नेटोलाई हस्तान्तरण गर्नुका साथै त्यहाँ तैनाथ सैनिकको जिम्मेवारीमा पनि परिवर्तन...

उत्तर कोरियाली नेता किम अमेरिकासँग पुनः वार्ता गर्न इच्छुक

उत्तर कोरियाली नेता किम अमेरिकासँग पुनः वार्ता गर्न इच्छुक

| सोल, ३० चैत (रासस, एएफपी) : उत्तर कोरियाली नेता किम जोङ उन संयुक्त राज्य अमेरिकासँग आर्काे अर्थात् तेस्रो चरणको वार्ताका लागि सकारात्मक देखिएको समाचार छ । उत्तर कोरियाली नेता किमले...

सुडानमा कर्फ्यु अवज्ञा, सैनिक नेतृत्व अस्वीकार्य

सुडानमा कर्फ्यु अवज्ञा, सैनिक नेतृत्व अस्वीकार्य

| खार्तुम, २९ चैत (रासस-एएफपी) : सुडानका राष्ट्रपति ओमार अल–बसिरलाई सत्ताच्यूत गरेर सुडानी सेनाले शासनसत्ता हातमा लिएसँगै चार महिनादेखि जारी जनप्रदर्शन अझ उग्र बनेको छ । प्रदर्शनकारीले राजधानी खार्तुममा रातिको समयमा...

विश्वकै सबैभन्दा होची महिलाले लोकसभा निर्वाचनमा गरिन् भोट

विश्वकै सबैभन्दा होची महिलाले लोकसभा निर्वाचनमा गरिन् भोट

| एजेन्सी : विहिबार देखि भारतमा लोकसभाका लागि पहिलो चरणको निर्वाचन शुरु भएको छ। यस पटक निर्वाचनमा करिब ९० करोड मतदाताले मतदान गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ । यसैक्रममा आज...

पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु

पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु

| क्वेटा, पाकिस्तान, २९ चैत (रासस-एएफपी) : पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका...

चीनमा रेल दुर्घटनामा छ जनाको मृत्यु

चीनमा रेल दुर्घटनामा छ जनाको मृत्यु

| बेइजिङ, २९ चैत (रासस-एएफपी) : मध्य चीनमा भएको मालबाहक रेल दुर्घटनामा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पसेको थियो ।...

अस्ट्रेलियामा मे १८ मा चुनाव

अस्ट्रेलियामा मे १८ मा चुनाव

| सिड्नी, २८ चैत (रासस-एएफपी) : अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले मे १८ मा संसदको चुनाव गरिने बिहीबार घोषणा गर्नुभएको छ । यस पटकको निर्वाचनमा सत्तारुढ दलले तेस्रो कार्यकालका लागि प्रयत्न गर्नेछ...

छातीमा समस्या देखिएपछि दलाई लामा अस्पताल भर्ना

छातीमा समस्या देखिएपछि दलाई लामा अस्पताल भर्ना

| नयाँ दिल्ली, २७ चैत (रासस -एएफपी) : भारतमा निर्वासनमा रहनु भएका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना हुनु भएको छ ।...

भ्रष्टाचार आरोपमा पूर्व प्रधानमन्त्रीकी पत्नी पक्राउ

भ्रष्टाचार आरोपमा पूर्व प्रधानमन्त्रीकी पत्नी पक्राउ

|  मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमाह मन्सुरलाई ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सोलार पावर आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार पक्राउ गरिएको छ । पक्राउ पर्नु पहिले उहाँलाई सोलार...

सुडानमा विरोध जारी, नियन्त्रणका लागि अश्रुग्यास र गोली प्रहार

सुडानमा विरोध जारी, नियन्त्रणका लागि अश्रुग्यास र गोली प्रहार

| खार्तुम, २६ चैत (रासस -एएफपी) : सुडानमा मङ्गलबार बिहान सबेरै सेनाको प्रमुख कार्यलयबाहिर सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेको छ । सुडानमा केही महिनादेखि सरकारी विरोधी...