विश्व

हनोई वार्ता विना सम्झौता टुङ्गियो

हनोई वार्ता विना सम्झौता टुङ्गियो

| हनोई, १६ फागुन (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ । अमेरिकी...

सिरियामा एक करोड १७ लाखलाई मानवीय सहायता आवश्यक

सिरियामा एक करोड १७ लाखलाई मानवीय सहायता आवश्यक

| संयुक्त राष्ट्रसंघ, १६ फागुन  : सिरियामा यस वर्ष अर्थात् सन् २०१९ मा कम्तीमा एक करोड १७ लाख सिरियाली नागरिकलाई मानवीय सहायता आवश्यक पर्ने संयुक्त राष्ट्रसंघका अधिकारीहरुले जानकारी दिएका छन् ।...

थाइल्याण्डमा हजारौ हवाई यात्रु अलपत्र

थाइल्याण्डमा हजारौ हवाई यात्रु अलपत्र

| बैंकक, १६ फागुन  : पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । भारत र पाकिस्तानबीच...

अमेरिकी कम्पनीमा ठूलो संख्यामा रोबोटको प्रयोग

अमेरिकी कम्पनीमा ठूलो संख्यामा रोबोटको प्रयोग

| न्यूयोर्क, १६ फागुन : अमेरिकी कम्पनीहरुले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग ज्यादै वृद्धि गरेका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत...

प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी

प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी

| हनोई, १६ फागुन : उत्तर कोरियाका नेता किम जोङ अन प्योङयाङमा अमेरिकी स्थायी कुटनीतिक नियोग खोल्न सकारात्मक रहेको बताउनुभएको छ । नेता किमले अमेरिकाले प्योङयाङमा सम्पर्क कार्यालय खोले आफूले त्यसलाई...

काएरो रेल दुर्घटनाः बीस यात्रुको मृत्यु

काएरो रेल दुर्घटनाः बीस यात्रुको मृत्यु

| काएरो, इजिप्ट, १५ फागुन: इजिप्टको काएरोमा बुधबार रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् । राजधानी काएरोस्थित रेल स्टेसननजिकै रेल दुर्घटना भएको छ साथै...

हनोइ सम्मेलनबाट ‘उत्कृष्ट नतिजा’ आउनेछ : किम

हनोइ सम्मेलनबाट ‘उत्कृष्ट नतिजा’ आउनेछ : किम

| हनोइ, भियतनाम, १६ फागुन :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने आफ्नो विश्वास रहेको उत्तर कोरियाली नेता किम जोङ उनले बताउनुभएको छ । दुई नेताबीच भियतनामको राजधानी हनोइमा...

भारतका दुई युद्धक विमान खसालेको पाकिस्तानको दाबी

भारतका दुई युद्धक विमान खसालेको पाकिस्तानको दाबी

| इस्लामाबाद, १५ फागुन (रासस/सिन्ह्वा) : पाकिस्तानाको वायुसेनाले भारतका दुई ओटा लडाकू विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । तीमध्ये एउटा विमान पाकिस्तानको हवाइ क्षेत्रमा खसालिएको र विमान चालकलाई पक्राउ...

इरानी विदेशमन्त्रीको राजीनामा अस्वीकृत

इरानी विदेशमन्त्रीको राजीनामा अस्वीकृत

| तेहरान, १५ फागुन (रासस/सिन्ह्वा) : इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट दिनुभएको राजीनामा इरानी राष्ट्रपति हसन रौहानीले अस्वीकृत गर्नुभएको सरकारी समाचार समिति इर्नाले बुधबार जानकारी दिएको छ ।  ‘तपाईंको...

उत्तरी नाइजेरियामा भएको आक्रमणबाट २९ जनाको मृत्यु

उत्तरी नाइजेरियामा भएको आक्रमणबाट २९ जनाको मृत्यु

| अबुजा, १५ फागुन (रासस /सिन्ह्वा) : नाइजेरियाको उत्तरी राज्य कदुनामा बन्दुकधारीहरुले चार वटा गाउँमा गरेको आक्रमणमा परी प्रहरी अधिकारीहरुसहित २९ जनाको मृत्यु भएको नाइजेरियाली प्रहरीले बुधबार पुष्टि गरेको छ ।...