विश्व

पहिरोमा परी डुबेको एक चर्चबाट दर्जनौँ विद्यार्थीको शव निकालियो

पहिरोमा परी डुबेको एक चर्चबाट दर्जनौँ विद्यार्थीको शव निकालियो

| पालु, इन्डोनेसिया, १६ असोज : इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार आएको शक्तिशाली भूकम्पपछि गएको पहिरोमा परी डुबेको एक चर्चबाट दर्जनौँ विद्यार्थीको शव निकालिएको छ । पहिरोबाट प्रभावित यस चर्चमा फसेका...

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १ हजार २३४ पुग्यो

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १ हजार २३४ पुग्यो

| जाकार्ता, १५ असोज : इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १ हजार २३४ पुगेको छ । यसअघि सार्वजनिक गरिएको सरकारी...

जापानका रक्षामन्त्री फेरिए

जापानका रक्षामन्त्री फेरिए

| टोकियो, १६ असोज : जापानका प्रधानमन्त्री शिन्जो आबेले मन्त्रिपरिषद् पुनर्गठन गरी रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिनुभएको छ । मन्त्रिपरिषदका अन्य सदस्यहरुमा खासै हेरफेर गरिएको छैन । मुख्य सचिव योशीहिदे सुगाले...

मालीमा २५ भन्दा बढीको मृत्यु

मालीमा २५ भन्दा बढीको मृत्यु

| बामाको, १५ असोज: माली र नाइजेरियाको सिमा क्षेत्रमा पर्ने ठाउँमा भएको हिंसात्मक घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।  गत हप्ताको शुक्रबार र शनिबार भएका घटनामा उनीहरुको मृत्यु...

भेनेजुयलामा २०१५ देखि २० लाख विस्थापित :  राष्ट्रसङ्घ

भेनेजुयलामा २०१५ देखि २० लाख विस्थापित : राष्ट्रसङ्घ

| जेनेभा, १५ असोज : भेनेजुयलामा सन् २०१५ देखि सुरु भएको आर्थिक तथा राजनीतिक सङ्कटका कारण अहिलेसम्म झण्डै २० लाख नागरिक विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघीय निकायले सोमबार दिएको जानकारी...

साइबर सेवाको ‘गलत प्रयोग गर्ने’ दक्षिण कोरियाका पूर्व प्रहरी प्रमुखविरुद्ध पक्राउ पूर्जी

साइबर सेवाको ‘गलत प्रयोग गर्ने’ दक्षिण कोरियाका पूर्व प्रहरी प्रमुखविरुद्ध पक्राउ पूर्जी

| सिओल, दक्षिण कोरिया, १५ असोज : दक्षिण कोरियाको प्रहरीले आफ्ना पूर्व प्रमुख चो ह्युन–ओलाई साइबरको प्रयोग गरी नागरिकको आम धारणालाई अनुदारवादीहरूको पूर्व सरकारलाई पक्षमा लान मुख्य भूमिका गरेको आरोपमा पक्राउ...

क्याटलोनियाली जनताद्वारा सडक र रेलमार्ग अवरुद्ध

क्याटलोनियाली जनताद्वारा सडक र रेलमार्ग अवरुद्ध

| बार्सिलोना, १५ असोज: स्पेनको क्याटलेनियाको स्वतन्त्रताको पक्षमा सङ्घर्षरत पृथकतावादीहरूले सडक तथा रेलमार्ग अवरुद्ध गरेर सोमबार विरोध जनाएका छन् । उनीहरूले मुख्य मुख्य सडकहरू र उच्च गतिको रेल सेवा सञ्चालन हुने...

इन्डोनेसियाका झण्डै दुई लाखलाई तत्काल सहयोगको आवश्यकता

इन्डोनेसियाका झण्डै दुई लाखलाई तत्काल सहयोगको आवश्यकता

| जाकार्ता, १५ असोज: इन्डोनेसियामा आएको भूकम्प र त्यसपछिको सुनामीबाट प्रभावित मध्ये एक लाख ९१ हजार जनालाई तत्काल सहयोगको आवश्यकता रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघले उनीहरूलाई अत्यावश्यक मानवीय सहायता तत्काल...

भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान

भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान

| पालु, इन्डोनेसिया, १५ असोज : इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार एक हजार भन्दा बढी पुगेको छ ।...

अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति

अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति

| वासिङ्टन, १५ असोज : क्यानडा र संयुक्तराज्य अमेरिकाका व्यापार मध्यस्थकर्ताहरुबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) मा आवश्यक परिमार्जन सहित प्रतिस्थापन गर्न सहमति भएको छ । दुबै देशका सरकारका...