विश्व

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार

| पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार भएकाे छ । गाेली लागेर उहाँ घाइते हुनुभएकाे बीबीसी हिन्दीले जनाएकाे छ । पाकिस्तानकाे पूर्वी सहर वजिराबादमा आज बिहीवार एक विराेध जुलुसका क्रममा पूर्वप्रधानमन्त्री...

दक्षिण कोरियाको विदेशी जनसङ्ख्या घट्दो

दक्षिण कोरियाको विदेशी जनसङ्ख्या घट्दो

| दक्षिण कोरियाको विदेश मन्त्रालयले सन् २०२१ मा लगातार दोस्रो वर्ष विदेशी जनसङ्ख्या घटेको जनाएको छ । गृह तथा सुरक्षा मन्त्रालयका अनुसार सन् २०२१ को नोभेम्बर १ मा यहाँ विदेशी नागरिकको...

दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड : १५१ जनाको मृत्यु

दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड : १५१ जनाको मृत्यु

| दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा कम्तीमा १५१ जनाको मृत्यु भएको छ। गएराति एक कार्यक्रममा भएको घटनामा १५० जनाभन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। भागदौडका क्रममा ५०...

सिरियामा अलपत्र परेका अस्ट्रेलियाली १७ महिला र बालबालिका सिरियाबाट स्वदेश फिर्ता

सिरियामा अलपत्र परेका अस्ट्रेलियाली १७ महिला र बालबालिका सिरियाबाट स्वदेश फिर्ता

| इस्लामिक स्टेट (आइएस) को पतनपछि सिरियाली शिविरमा अलपत्र परेका १७ जना अस्ट्रेलियाली नागरिकलाई सङ्घीय सरकारले स्वदेश फर्काएको छ । अस्ट्रेलियाका गृहमन्त्री क्लेयर ओनीलले शनिबार बिहान चार महिला र १३ बालबालिका...

बग्दादको ‘ग्रीन जोन’ मा आठ वटा रकेट प्रहार

बग्दादको ‘ग्रीन जोन’ मा आठ वटा रकेट प्रहार

| बग्दाद, २७ असोज : इराकको राजधानी बग्दादमा नयाँ राष्ट्रपति चयनका लागि जारी संसदको बैठक चलिरहेका बेला बिहीबार बग्दादको अति सुरक्षित हरित क्षेत्र (ग्रीन जोन)मा आठ वटा रकेट प्रहार भएका छन...

युक्रेनका धेरै शहरहरुमा क्षेप्यास्त्र प्रहार

युक्रेनका धेरै शहरहरुमा क्षेप्यास्त्र प्रहार

| राजधानी किभसहित कैयौ युक्रेनी शहरहरुमा सोमबार भएका क्षेप्यास्त्र हमलामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएका राष्ट्रिय प्रहरी स्रोतले जानकारी दिएको छ । रुसले किभमा ठूला...

घरको छत खस्दा एकै परिवारका नौ जनाको मृत्यु

घरको छत खस्दा एकै परिवारका नौ जनाको मृत्यु

| एजेन्सी । पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरस्थित एउटा घरको छत खस्दा नौ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । [caption id="attachment_179646" align="alignnone" width="1200"] सांकेतिक तस्वीर[/caption] उक्त शहरको बोनार्डास...

जेलेन्स्कीद्वारा युक्रेनका चुनौतीहरूको रूपरेखा प्रस्तुत

जेलेन्स्कीद्वारा युक्रेनका चुनौतीहरूको रूपरेखा प्रस्तुत

| युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको द्वन्द्वबीच युक्रेनका लागि मुख्य चुनौतीबारे शुक्रबार रूपरेखा प्रस्तुत गर्नुभएको छ । युरोपेली परिषद्को अनौपचारिक बैठकमा भिडियो लिंकमार्फत बोल्दै जेलेन्स्कीले युक्रेनका लागि मुख्य चुनौती रूसी आक्रमणबाट...

म्यानमारमा ५.२ म्याग्नीच्युडको भूकम्प

म्यानमारमा ५.२ म्याग्नीच्युडको भूकम्प

| एजेन्सी । म्यानमारमा शुक्रबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको छ । शुक्रबार बिहान ३:५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ । भूकम्पबाट हालसम्म धनजनको क्षतिको कुनै विवरण भने...

भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

| भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण दिल्लीको 'अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स'मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको...