विश्व

अमेरिकामा कोरोनाको उपचारमा औ’लोको औ’षधिमाथि प्र’तिबन्ध

अमेरिकामा कोरोनाको उपचारमा औ’लोको औ’षधिमाथि प्र’तिबन्ध

| काठमाडौं, २ असार : अमेरिकी नियामक निकायहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) को उपचारमा औ'लोको औ'षधिको प्रयोगमाथि प्र'तिबन्ध लगाएका छन् । बिना वैज्ञानिक तथ्य र प्रमाणकै आधारमा अमेरिकी राष्ट्रपति...

भारतीय मिडियामा बोल्दै सांसद गिरी : नेपालको लोकतन्त्र र अर्थतन्त्र भारतले बचाउने भन्दै भारतकै प्रशंसा (भिडियोसहित)

भारतीय मिडियामा बोल्दै सांसद गिरी : नेपालको लोकतन्त्र र अर्थतन्त्र भारतले बचाउने भन्दै भारतकै प्रशंसा (भिडियोसहित)

| काठमाडौं, २ असार : जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै उनले चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको विवादास्पद अभिव्यक्ति दिएकी छिन् । टिभीनाइन भारतवर्षलाई...

चीन र भारत सेनाबीच झ’डप, भारतका तीन सैनिकको मृत्यु

चीन र भारत सेनाबीच झ’डप, भारतका तीन सैनिकको मृत्यु

| काठमाडौं, २ असार : चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिं'सात्मक झ'डप भएको छ । झ'डपमा तीन भारतीय सैनिकहरु मारिएका छन् । मृत्यु हुनेमा एक...

युरोपेली सिमाना खुल्ला

युरोपेली सिमाना खुल्ला

| बर्लिन, १ असार :युरोपेली मुलुकहरुको आपसी सिमाना सोमबारदेखि पुनः खुल्ला गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरुको सिमाना बन्द गरिएको थियो । सिमानाहरु खुल्ला...

अर्का अश्वेत व्यक्तिको ह’त्यापछि अमेरिकामा फेरी आ’न्दोलन

अर्का अश्वेत व्यक्तिको ह’त्यापछि अमेरिकामा फेरी आ’न्दोलन

| काठमाडौं, १ असार : एटलान्टामा एक गोरा प्रहरीले एक अश्वेत व्यक्तिलाई गो'ली हा'नी ह'त्या गरेको भन्दै अमेरिकी शहरहरुमा पुनः हिं'सा फैलिएको छ । मिनियापोलिसमा प्रहरी नि'यन्त्रणमा जर्ज फ्लोएड नामका अश्वेत...

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ८७ हजार, मृत्यु सङ्ख्या एक हजार १७१

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ८७ हजार, मृत्यु सङ्ख्या एक हजार १७१

| ढाका, ३२ जेठ :बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबार ८७ हजार पुगेको त्यहाँको स्वास्थय मन्त्रालयले पुष्टि गरेको छ । बङ्गलादेशमा दैनिक तीन हजारभन्दा बढीको दरले सङ्क्रमण फैलिएको मन्त्रालयका उच्च अधिकारी नसिमा...

चीनमा ग्यास ट्याङ्कर वि’स्फोट हुँदा १८ को मृत्यु, १८९ घाइते

चीनमा ग्यास ट्याङ्कर वि’स्फोट हुँदा १८ को मृत्यु, १८९ घाइते

| काठमाडौं, ३२ जेठ : चीनको एउटा राजमार्गमा ग्यास बोकेको ट्याङ्कर वि'स्फोट हुँदा १८ जनाको मृत्यु भएको छ । देशको दक्षिणपूर्वी क्षेत्रमा भएको सो घटनामा परी अरु १८९ जना घाइते भएको...

भारतमा एकै दिन झण्डै १२ हजार संक्रमित, ९ हजारभन्दा बढीको मृत्यु

भारतमा एकै दिन झण्डै १२ हजार संक्रमित, ९ हजारभन्दा बढीको मृत्यु

| काठमाडौं, ३२ जेठ : भारतमा कोरोनाभाइरसको महामारीबाट संक्रमितहरुको संख्या हरेक दिन बढ्दै गइरहेको छ । दैनिक संक्रमितको संख्या अघिल्लो दिनभन्दा पछिल्लो दिन बढी देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।...

ब्राजिलमा कोभिड–१९ सङ्क्रमित ९०९ जनाको एकै दिनमा मृ’त्यु

ब्राजिलमा कोभिड–१९ सङ्क्रमित ९०९ जनाको एकै दिनमा मृ’त्यु

| ब्रासिलिया, ३१ जेठ: ब्राजिलमा कोभिड–१९ सङ्क्रमित ९०९ जनाको एकै दिनमा मृ'त्यु भएको दक्षिण अमेरिकी उक्त मुलुकको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले स्थानीय समय अनुसार शुक्रबार रातिसम्मको...

नाइजेरियामा जिहादी आक्रमण, ६९ जनाको मृ’त्यु

नाइजेरियामा जिहादी आक्रमण, ६९ जनाको मृ’त्यु

| कानो, नाइजेरिया, २८ जेठ: नाइजेरियाको उत्तरपूर्वी गाउँमा आतंकवादी समूह इस्लामिक स्टेट्ससँग आबद्ध लडाकूहरुको आ'क्रमणबाट मृ'त्यु हुनेको संख्या ६९ पुगेको नाइजेरियाली सेनाले बुधबार जनाएको छ । हातहतियार र सवारी साधन सहित...