| तौलिहवा, ११ फागुन (रासस) : कपिलवस्तुको यशोधरा गाउँपालिका–३ स्थित श्रीकृष्ण धार्मिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य विजयनाथ चौबे रु एक लाख घुससहित आज पक्राउ परेका छन् । विद्यालयले आह्वान...