अपराध

केबुल टिभीको सिगनल बाइपास गरेको अभियोगमा तीन पक्राउ

केबुल टिभीको सिगनल बाइपास गरेको अभियोगमा तीन पक्राउ

| काठमाडौँ, २० असार : केबुल टिभीको सिगनल बाइपास गरी राजश्व छली गरेको अभियोगमा स्थानीय प्रशासनले तीन व्यक्तिलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं ८ गहवास्थित ‘हाम्रो टिभी’को कार्यालयमा...

जन्ती हेर्न आएकी ११ वर्षीया बालिका बलात्कृत

जन्ती हेर्न आएकी ११ वर्षीया बालिका बलात्कृत

| काठमाडौँ, १३ जेठ : गएराति वीरगञ्ज महानगरपालिका–२७ उदेयपुर घुर्मी बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जन्ती हेर्न आएकी ती...

आफ्नै नाताकी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सैनिक जवान पक्राउ

आफ्नै नाताकी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सैनिक जवान पक्राउ

| काठमाडौँ, १३ जेठ : जबर्जस्ती करणी गरेको आरोपमा डोटीमा एक नेपाली सेनाका जवान पक्राउ परेका छन् । जिल्लाको सायल गाउँपालिकामा एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँमा स्थायी बसोबास...

खैरो हेरोइनसहित मिलन परियार पक्राउ

खैरो हेरोइनसहित मिलन परियार पक्राउ

| काठमाडौँ, २२ जेठ : लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई हेटौँडा उपमहानगरपालिका–१ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–११ का ३१ वर्षीय मिलन परियार रहेको छ । जिल्ला...

बैँकले ऋण तिर्नका लागि बारम्बार ताकेता गरेपछि आफ्नै पसलमा चोरी गर्ने उमेश घिमिरे प्रहरी नियन्त्रणमा

बैँकले ऋण तिर्नका लागि बारम्बार ताकेता गरेपछि आफ्नै पसलमा चोरी गर्ने उमेश घिमिरे प्रहरी नियन्त्रणमा

| काठमाडौँ, १७ जेठ : बीमा रकम प्राप्त गर्नका लागि आफ्नै पसलमा चोरी गरी स्थानीयवासीलाई झुक्याएको आरोपमा प्रहरीले घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक उमेश घिमिरेलाई पक्राउ गरेको छ । घिमिरेले गत...

शक्तिशाली धामी बन्ने अन्धविश्वासमा परी नर बलिका रूपमा बालकको घाँटी रेटी हत्या गर्ने शत्रुधन महतो पक्राउ

शक्तिशाली धामी बन्ने अन्धविश्वासमा परी नर बलिका रूपमा बालकको घाँटी रेटी हत्या गर्ने शत्रुधन महतो पक्राउ

| काठमाडौँ, १६ जेठ : धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

राति घरमा घुसेको अज्ञात आक्रमणकारीद्वारा आमा-छोरीको हत्या प्रयास

राति घरमा घुसेको अज्ञात आक्रमणकारीद्वारा आमा-छोरीको हत्या प्रयास

| झापा, ९ जेठ : झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ ।...

दुई झाँक्रीको हत्या गर्ने २६ जनालाई कैद फैसला

दुई झाँक्रीको हत्या गर्ने २६ जनालाई कैद फैसला

| काठमाडौँ, ९ जेठ : गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार...

बलात्कारका दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै स्थानीयवासीद्व्रारा प्रदर्शन

बलात्कारका दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै स्थानीयवासीद्व्रारा प्रदर्शन

| काठमाडौँ, ६ जेठ  : पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन्। एक महीनाअघि प्रहरीद्वयले स्थानीय एक १७...

पन्ध्र तोला सुन चोरी गर्ने दुई युवा पक्राउ

पन्ध्र तोला सुन चोरी गर्ने दुई युवा पक्राउ

| काठमाडौँ, ६ जेठ : दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको...