| काठमाडौँ, २२ कात्तिक: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले समाजमा हुने सबै खालको हिंसा अन्त्यका लागि अहिंसाका पक्षधर मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । महिला हिंसा...