| काठमाडौँ, १८ वैशाख : आयल निगमले पेट्रोल र डिजेल बिक्री गर्ने नयाँ पम्पको लाइसेन्स खुला गर्ने भएको छ । पेट्रोलपम्प सञ्चालनसम्बन्धी विक्रेता विनियमावली संशोधन गरेर कर्णाली प्रदेश र नयाँ खुलेका राजमार्गलाई...