आलम

‘ज्युँदै मान्छे झुन्ड्याउन लगाएका थिए आलमले’

‘ज्युँदै मान्छे झुन्ड्याउन लगाएका थिए आलमले’

| काठमाडौं, कात्तिक ६:२०५६ चैत १७ । रौतहटको जिविसमा आएको तत्कालीन वनराज्यमन्त्री मोहम्मद आफताब आलमका निकट महताव आलमसहितको एउटा समूहले सभापति रामचन्द्र राउतको कार्यकक्षबाट जयप्रकाश कौशललाई अपहरण गरे । त्यसका लागि...

आलममाथि १२ वर्ष अघि नै गरिएको थियो सर्वस्वसहित जन्मकैद मागदाबी

आलममाथि १२ वर्ष अघि नै गरिएको थियो सर्वस्वसहित जन्मकैद मागदाबी

| काठमाडौं, कात्तिक ५ : तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमबिक्रम राणाले रौतहट बम विस्फोट घटना र घाइतेका विषयमा आफूहरु जानकार नै नरहेको बताए पनि कांग्रेस...

अनुसन्धानका लागि आलमलाई थप पाँच दिन थुनामा राखिने

अनुसन्धानका लागि आलमलाई थप पाँच दिन थुनामा राखिने

| काठमाडौँ : स्थानीयलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफताव आलमलाई अनुसन्धानका लागि थप पाँच दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत रौतहटले आलमलाई थप...

‘आलम जेल नगएसम्म छोराको किरिया गर्दिनँ’

‘आलम जेल नगएसम्म छोराको किरिया गर्दिनँ’

| काठमाडौं, कात्तिक २: रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम काण्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म काजकिरिया गरेका छैनन् । अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ । राजपुर...

फरहदवामा आलम आतंकः गाउँमा प्रहरीसमेत हिँड्न डराउँछन् !

फरहदवामा आलम आतंकः गाउँमा प्रहरीसमेत हिँड्न डराउँछन् !

| काठमाडौं, असोज ३० : रौतहट सदरमुकाम गौरस्थित जिल्ला प्रहरी कार्यालयबाट ११ किमि पश्चिममा छ फरहदवा गाउँ। हाल राजपुर नगरपालिका–२ मा पर्ने सो गाउँका बासिन्दा शेख इद्रिसको घरमा २७ चैत ०६४...

काङ्ग्रेस नेता आलमको म्याद सात दिन थप

काङ्ग्रेस नेता आलमको म्याद सात दिन थप

| गौर, रौतहट, २८ असोज : रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको म्याद अदालतले सात दिन थप गरेको छ । अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि...

आलम प्रकरण : प्रमाण लुकाउन इँटाभट्टै बन्द

आलम प्रकरण : प्रमाण लुकाउन इँटाभट्टै बन्द

| काठमाडौं , असोज २८ : १२ वर्षअघि बम विस्फोटका मृतक तथा घाइतेलाई जलाएको भनिएको इँटाभट्टाको चिनोबानो छैन। त्यो स्थान खेतमा परिणत भइसकेको छ। विस्फोट भएको घरमा कोही बस्दैनन्। जहाँबाट इँटाभट्टाको...

कुनै पनि काम गर्न नपाउने गरी महरा र आलम सांसदबाट निलम्बित

कुनै पनि काम गर्न नपाउने गरी महरा र आलम सांसदबाट निलम्बित

| काठमाडौं, असोज २७ : निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन्। जसबाट उनीहरूको सांसद पद निलम्बन सरह...