| पिएनपीखबर, भक्तपुर। एक बच्चाको न्यायको लागि इलाका प्रहरी कार्यालय अगाडी कार्तिक १० गते शुक्रबारको दिन आन्दोलन भइरहेको देखेर मणि नेपाली पनि त्यतै तिर लागे। उनलाई के थाहा र त्यो आन्दोलनमा...