| काठमाडौं, भदौ ५ : सशस्त्र प्रहरी बलले नेपाल–चीन नाकामा तस्करी बढेको भन्दै उत्तरतर्फ बोर्डर आउट पोट (बिओपी) स्थापना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेको छ । सशस्त्र प्रहरीले दार्चुला, हुम्ला, मुस्ताङ,...