उपभोक्ता

भक्तपुरमा बजार अनुगमन: अधिकांश पसलमा अखाद्य वस्तु बिक्री, उपभोक्ता ठग्ने सामग्री जफत

भक्तपुरमा बजार अनुगमन: अधिकांश पसलमा अखाद्य वस्तु बिक्री, उपभोक्ता ठग्ने सामग्री जफत

| भक्तपुर, ८ कात्तिक: भक्तपुर नगरपालिकाले आज गरेको बजार अनुगमनका क्रममा अधिकांश पसलमा अखाद्य वस्तु बिक्रीका लागि राखिएको पाइएको छ ।  म्याद गुजे्रका त्यस्ता अखाद्य वस्तुलगायत विभिन्न सामग्री जफत गरेको नगरपालिकाले...

निर्माण सामग्रीमा ठगिँदै उपभोक्ता: २३ सञ्चालक पक्राउ, ३५ गाडी नियन्त्रणमा

निर्माण सामग्रीमा ठगिँदै उपभोक्ता: २३ सञ्चालक पक्राउ, ३५ गाडी नियन्त्रणमा

| काठमाडौँ, १ कात्तिक: अन्यत्र जस्तै पछिल्लो समय निर्माण सामग्री ‘सप्लाई’ गर्ने व्यवसायीले उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ । उनीहरुले गाडीमा ढुङ्गा, गिटी, बालुवा वा इँट्टा कम राख्न मिल्ने बनाएर...

उपभोक्ता ठग्ने १९ पेट्रोल पम्पलाई कारवाही

उपभोक्ता ठग्ने १९ पेट्रोल पम्पलाई कारवाही

| रौतहट, ३१ साउन: गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले रौतहट, बारा र पर्साका १९ पेट्रोलपम्पलाई उपभोक्ता ठगी गरेको आरोपमा कारवाही गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा गुणस्तर तथा नापतौल क्षेत्रीय...

मनपरि भाडा असुल्दा उपभोक्ता मारमा

मनपरि भाडा असुल्दा उपभोक्ता मारमा

| धादिङ, २८ साउन : यातायात व्यवसायीले मनपरि भाडा असुल्दा उपभोक्ता मारमा परेका छन् । धादिङबेँसी–टारीबँेसीसम्मको यात्रुले रु २०० भाडा तिर्ने गरेका छन् । महँगो भाडा घटाउन माग गर्दा यात्रुले उल्टै...

तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

| धनगढी, ९ साउन : पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ...

पेट्रोलियम व्यवसायीको मनपरी

पेट्रोलियम व्यवसायीको मनपरी

| काठमाडौँ, १८ जेठ : सरकारले निर्धारण गरेकोभन्दा बढी मूल्यमा नुवाकोटमा पेट्रोलियम पदार्थ बिक्री भएको वर्षौं भइसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा सवारी चालक र उपभोक्ता ठगिँदै आएका छन् । बढी...