| पिएनपिखबर : सुमन कार्की एक एच.आई.भी संक्रमणित व्यक्ति हुन्। लागु औषध दुव्र्यसनमा फसेपछि उनलाई एचआइभी लाग्न पुग्यो। १३ वर्षको सानो उमेरमै कुलतमा फसेका उनी विगत १७ बर्षदेखि एचआइभी संक्रमित छन्...