| काठमाडौँ, १३ फागुन: नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एशिया–११ टोलीबाट खेल्ने भएका छन् । सन्दीपलाई बङ्गलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि–२० कपमा खेल्ने एशिया–११ टोलीमा समावेश गरिएको हो...