| काठमाडौं, २१ मंसिर: निर्माणाधीन सुटिङ हलमा श्रेया केसी खेलको बीचैमा अत्तालिईन् । १० मिटर एअर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बन्यो। १३औं दक्षिण एयिाली...