| पिएनपिखबर : योगी व्याग्रवेदनाथ बाबा नेपालका एक आध्यत्मिक व्यक्ति हुन्। उनको वास्तविक नाम प्रबन्जन सिहं हो। उनी सम्पन्न परिवारका व्यक्ति थिए। तर उनले परिवार, शोख, आराम, विलासिलताको जीवन त्याग्रेर आज...