काभ्रे

काभ्रेमा पनि डेंगु भेटियो

काभ्रेमा पनि डेंगु भेटियो

| काभ्रे, भदौ १६ : काभ्रेमा पनि डेंगुको संक्रमित भेटिएका छन् । जिल्ला जनस्वास्थ्य निरीक्षक कम्लेश मिश्रले दिएको जानकारी अनुसार जिल्लाको खानीखोला गाउँपालिकाका एक ब्यक्तिमा डेंगु रोगको लक्षण देखिएको हो ।...

काभ्रेमा नगरले किन चलाइयो आठ इँटा उद्योगमा डोजर ?

काभ्रेमा नगरले किन चलाइयो आठ इँटा उद्योगमा डोजर ?

| काभ्रे, भदौ ९ : स्थानीय नागरिकको स्वास्थ्य र वातावरणलाई प्राथमिकता दिँदै नमोबुद्ध नगरपालिकाले आइतबार आठ उद्योगमा डोजर चलायो। नगरपालिकाको यस कार्यलाई क्रान्तिकारी कदम भन्दै ठूलो समुदायले प्रशंसा गरेको छ भने...

काभ्रे इन्द्रवातीमा राउत बेपत्ता

काभ्रे इन्द्रवातीमा राउत बेपत्ता

| काभ्रे, ४ भदौ : काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १० बाट इन्द्रावति नदीले बगाउँदा सर्लाहिका राधेश्याम राउत बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सर्लाहिको गडैता नगरपालिका वडा...

काभ्रेमा दुःखद घटना:  युवा झुण्डिएको अवस्थामा फेला

काभ्रेमा दुःखद घटना: युवा झुण्डिएको अवस्थामा फेला

| धुलिखेल, २ भदौ : काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ८ भट्टेडाँडामा एक युवक आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेका छन् । भट्टेडाँडामा माउण्टेन मिरर होटल सञ्चालन गर्दै आएका सञ्चालकका ३०...

काभ्रे क्याम्पसको ‘गुणस्तर सुनिश्चितता प्रत्यापन’ चक्र पूरा

काभ्रे क्याम्पसको ‘गुणस्तर सुनिश्चितता प्रत्यापन’ चक्र पूरा

| काभ्रे, २ भदौ: काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलडाँडामा रहेको काभ्रे बहुमुखी क्याम्पसले ‘गुणस्तर सुनिश्चितता प्रत्यापन’ चक्र पूरा गरेको छ । विसं २०३७ मा स्थापित क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा प्र्रस्तुत मापदण्ड पूरा...

काभ्रेको धुलिखेलमा युवा माथि खुकुरी प्रहार

काभ्रेको धुलिखेलमा युवा माथि खुकुरी प्रहार

| धुलिखेल, ३१ साउन: काभ्रेको धुलिखेलमा एक युवा माथि खुकुरी प्रहार भएको छ । धुलिखेल नगरपालिकाको संजीवानी माविको गेट अगाडी धुलिखेल वडा नं ८ का २८ वर्षिय सिताराम तामाङ माथि खुकुरी...

काभ्रेमा १३ रोपनी वन व्यक्तिका नाममा

काभ्रेमा १३ रोपनी वन व्यक्तिका नाममा

| काभ्रे, २६ साउन : धुलिखेलमा वन क्षेत्रको १३ रोपनी जग्गालाई व्यक्तिगत बनाएर बिक्री गरेको पाइएको छ । धुलिखेल–१० मा पर्ने साविक सारदाबतासे गाविसको सेतीमाटी सापकोटा पाखा वनको ११ रोपनी वन...

प्रदेश सरकारद्वारा काभ्रेको क्षति विवरण माग

प्रदेश सरकारद्वारा काभ्रेको क्षति विवरण माग

| काभ्रे, ८ साउन : प्रदेश नं ३ सरकारले जिल्ला प्रशासन कार्यालय काभ्रे सँग विपद् (बाढीपहिरो)ले जिल्लामा पु¥याएको भौतिक संरचना एवं जनधनको क्षतिको विवरण मागेको छ । अबिरल वर्षाले गत असारको...

निर्माण भएको एक महीनामा नै सिँचाइ कुलो भत्कियो

निर्माण भएको एक महीनामा नै सिँचाइ कुलो भत्कियो

| काभ्रे, ६ साउन : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीका किसानले प्रयोग गर्दै आएको सिँचाइ कुलो अविरल वर्षाका कारण माथिबाट गएको पहिरोले भत्किएको छ । एशियाली विकास बैंकको रु दुई करोड ४२...

काभ्रेमा सुरक्षा चुनौती:  कार्यालय प्रमुखलाई जिल्ला नछाड्न निर्देशन

काभ्रेमा सुरक्षा चुनौती: कार्यालय प्रमुखलाई जिल्ला नछाड्न निर्देशन

| काभ्रेपलाञ्चोक, ५ साउन : जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई बिदाको दिन बाहेक अरु समय जिल्ला नछाड्न निर्देशन दिइएको छ । सदरमुकाम धुलिखेलमा आज भएको कार्यालय प्रमुखको बैठकमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर...