| काठमाडौँ, १४ कात्तिक: काष्ठमण्डप पुनःनिर्माणका लागि काठको अभाव भएको छ । अबको एक महिनासम्ममा पनि काठको व्यवस्था हुन सकेन भने काम रोकिने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।...