खेलकुद

साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश सरकारको घोषणा

साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश सरकारको घोषणा

| विराटनगर, ८ चैत  : नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा...

क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्द्वी  म्यानमार

क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्द्वी म्यानमार

| काठमाडौँ, ३० फागुन : एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको छ । थाइल्याण्डमा आगामी अप्रिल २० देखि २८ तारिखसम्म आयोजना हुने उक्त...

विश्वकप फुटसलः नेपालको शुरुआती प्रतिद्वन्द्वी क्यानडा

विश्वकप फुटसलः नेपालको शुरुआती प्रतिद्वन्द्वी क्यानडा

| काठमाडौँ, २६ फागुन : विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले...

‘सी’ डिभिजन लिग फुटबल आजदेखि

‘सी’ डिभिजन लिग फुटबल आजदेखि

| काठमाडौँ, २२ फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । ‘सी’ डिभिजन लिगमा ११ क्लबले...

लेग स्पिनर लामिछाने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’

लेग स्पिनर लामिछाने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’

| काठमाडौँ, २१ फागुन : नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’ अवार्ड जितेका छन् । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आज यहाँ आयोजना गरेको ‘सिप्यान क्रिकेट अवार्ड’...

तेह्रौँ दक्षिण एशियाली खेलकूद मङ्सिरमा

तेह्रौँ दक्षिण एशियाली खेलकूद मङ्सिरमा

| काठमाडौँ, २१ फागुन : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता आगामी मङ्सिर महीनामा हुने भएको छ । नेपाल ओलम्पिक कमिटीले आज पत्रकार सम्मेलन गर्दै १३औँ साग आगामी डिसेम्बर १ देखि...

‘बी’ डिभिजन लिगको उपाधि आरसिटीलाई

‘बी’ डिभिजन लिगको उपाधि आरसिटीलाई

| काठमाडौँ, २१ फागुन : रानीपोखरी कर्नर टिम (आरसीटी) ले शहीद स्मारक ‘बी’ डिभिजन लिगको उपाधि जितेको छ । एन्फा मैदान सातदोबाटोमा आज भएको अन्तिम चरणको खेलमा श्री भगवती क्लबलाई १–०...

राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप शनिबार

राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप शनिबार

| काठमाडौँ, ९ फागुन  : नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा आउँदो शनिबार राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुने भएको छ । लैनचौरस्थित टिटी हलमा हुने सो च्याम्पियनसिपको विजेताले रु ७० हजार पुरस्कार...

विश्वकप छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

विश्वकप छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

| काठमाडौँ, ९ फागुन  : आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको...

विश्वकप क्वालिफायर: नेपालको विजयी शुरुवात

विश्वकप क्वालिफायर: नेपालको विजयी शुरुवात

| काठमाडौँ, ७ फगुन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजीत गरेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १२७...