घाइते

विस्फोटनमा परी १४ को मृत्यु, २२ घाइते

विस्फोटनमा परी १४ को मृत्यु, २२ घाइते

| काबुल, १३ कात्तिक: अफगानिस्तानमा भएको पछिल्ला हिंसात्मक घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।मृत्यु भएका मध्ये चार जना सर्वसाधारण नागरिक रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार...

डोजर प्रकरणः घाइतेलाई उपचारका लागि भारत लगियो

डोजर प्रकरणः घाइतेलाई उपचारका लागि भारत लगियो

| बैतडी, ८ कात्तिक: दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ । यसअघि उनको धनगढी र नेपालगञ्जमा उपचार गरिएको थियो । बेहोस हुने...

रौतहट बम बिस्फोटका घाइतेहरु प्रहरी सम्पर्कमा

रौतहट बम बिस्फोटका घाइतेहरु प्रहरी सम्पर्कमा

| काठमाडौं, कात्तिक ३: २०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम बिस्फोटका जीवित घाइतेहरु रौतहट प्रहरीको सम्पर्कमा आएका छन् । बम बिस्फोटका सबै प्रमाण नष्ट गरेको भनिए पनि केही...

बस दुर्घटनाः ११ यात्रु घाइते

बस दुर्घटनाः ११ यात्रु घाइते

| डोटी, २ कात्तिक : जोरायल गाउँपालिका–२ गरुडमा आज बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख...

सिन्धुपाल्चोक दुर्घटनाका घाइतेलाई नेता बस्नेतको आर्थिक सहयोग

सिन्धुपाल्चोक दुर्घटनाका घाइतेलाई नेता बस्नेतको आर्थिक सहयोग

| काठमाडौँ, २५ असोज: नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक दुर्घटनामा घाइतेको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गर्नुभएको छ । पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भोटसिपामा शुक्रबार भएको दुर्घटनामा...

दुई टोलवासीबीच झगडा, १२ भन्दा बढी घाइते

दुई टोलवासीबीच झगडा, १२ भन्दा बढी घाइते

| सिरहा, २२ असोज: मेलाको विषयमा दुई स्थानीय टोलवासीबीच झगडा हुँदा सिरहा नगरपालिका १२ सारश्वर गाउँका १२ भन्दा बढी व्यक्ति घाइते भएका छन्। उनीहरूलाई जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ। थप...

चट्याङ लागेर एकको मृत्यु ,एक घाइते

चट्याङ लागेर एकको मृत्यु ,एक घाइते

| कलैया, ३० भदौ : बारामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । उखु खेतमा पम्पिङसेटबाट पानी तान्न गएको बेला चट्याङ लागेर आज बेलुका सिम्रौनगढ नगरपालिका–११ का ४० वर्षीय प्रभु...

भारतीय बस दुर्घटनामा २७ यात्रु घाइते

भारतीय बस दुर्घटनामा २७ यात्रु घाइते

| दमौली, ३० भदौ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई...

जीप पुरिँदा एकको मृत्यु,चार जना घाइते

जीप पुरिँदा एकको मृत्यु,चार जना घाइते

| रामपुर, २७ भदौ: पाल्पामा पहिरो झरेर जीप पुरिँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा चार जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिक...

काठमाडौंको गोलढुङ्गामा गोली चल्यो, एक घाइते

काठमाडौंको गोलढुङ्गामा गोली चल्यो, एक घाइते

| काठमाडौँ, २७ भदौ: तारकेश्वर नगरपालिका, गोलढुङ्गामा प्रहरीको आज साँझ गोली प्रहारबाट एक व्यक्ति घाइते भएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गुण्डागर्दीमा संलग्न साजन गुरुङलाई पक्रन खोज्दा भागेपछि गोली प्रहार...