चितवन

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

| चितवन, १६ असार : जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्ला विपद् पूर्वतयारी तथा...

भरतपुरको काम हेर्न पोखराका मेयर सहितको टोली चितवनमा

भरतपुरको काम हेर्न पोखराका मेयर सहितको टोली चितवनमा

| पोखरा, ६ असार : पोखराका मेयर धनराज आचार्य र भरतपुरकी मेयर रेणु दाहालबीच भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकाले गरेका कामबारे जानकारी लिन आचार्यको टोली भरतपुर पुगेको थियो । दुई...

चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने

चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने

| काठमाडौं, १८ चैत : चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले चितवनमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन आयोजना गर्ने भएको हो । साइकल म्याराथनको...

चितवनका आठ ठाउँमा एकै पटक देखियो बर्डफ्लू

चितवनका आठ ठाउँमा एकै पटक देखियो बर्डफ्लू

| चितवन, १८ चैत : जिल्लाका विभिन्न आठ ठाउँमा बर्डफ्लू देखिएको छ । विगत केही दिनदेखि फरक–फरक स्थानमा बर्डफ्लू देखिएको हो । पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास...

बिरामीको मृत्युपछि चितवन मेडिकल कलेज अस्पताल तोडफोड

बिरामीको मृत्युपछि चितवन मेडिकल कलेज अस्पताल तोडफोड

| चितवन, ३ कात्तिक: चितवन मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले आज दिउँसो तोडफोड गरेका छन् । सो क्रममा भीड तितरवितर गर्न प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो...

चितवनले देश विकासको नमूना दिनुपर्छ : अध्यक्ष दाहाल

चितवनले देश विकासको नमूना दिनुपर्छ : अध्यक्ष दाहाल

| चितवन, ३० असोज: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनले देशको विकासमा नमूना प्रस्तुत गर्न आवश्यक रहेको बताउनुभएको छ । राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य सङ्घले...

चितवनमा बस दुर्घटना: ३८ जना घाइते

चितवनमा बस दुर्घटना: ३८ जना घाइते

| चितवन, २२ असोज: चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । मंगलबार राति काठमाण्डौबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२, आस्था चोकमा...

डेङ्गु सङ्क्रमितको सङख्या दुई हजार नाघ्यो

डेङ्गु सङ्क्रमितको सङख्या दुई हजार नाघ्यो

| चितवन, ३१ भदौ: जिल्लाका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको...

डेङ्गुका सङ्क्रमित ८३५ पुगे

डेङ्गुका सङ्क्रमित ८३५ पुगे

| चितवन, २० भदौ : जिल्लाका अस्पतालमा साउनयता ८३५ जना डेङ्गुका सङ्क्रमितलाई उपचार गरिएको छ । यसै क्रममा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका कीट नियन्त्रक...

सवारी दुर्घटनामा एकको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु

| काठमाडौँ, ९ भदौ : चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको ना ५५ प ३५६८ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको...