जग्गा

‘जग्गा बेच्दै धान किनेर खाने बढे’

‘जग्गा बेच्दै धान किनेर खाने बढे’

| टीकापुर, ११ कात्तिक : कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ । छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बताए ।...

१३ वर्षदेखि विद्यालयको १० बिघा जग्गा कब्जा

१३ वर्षदेखि विद्यालयको १० बिघा जग्गा कब्जा

| सुर्खेत, ४ फागुन : पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको करिब १० बिघा जग्गा १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको छ। २०६२ सालमा स्थानीय समुदायले विद्यालयको नाममा हस्तान्तरण...

पलाञ्चोक भगवतीलाई जग्गा खरीद गर्न अभियान

पलाञ्चोक भगवतीलाई जग्गा खरीद गर्न अभियान

| काभ्रेपलाञ्चोक, ३ फागुन: पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा थप संरचना निर्माण गर्न करीब तीन करोडमा जमिन खरीद गरिने भएको छ । नपाको बजेट, मन्दिर विकास कोषको रकम, महायज्ञ तथा व्यक्तिगत...

बसुन्धारास्थित ११ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

बसुन्धारास्थित ११ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

| काठमाडौं , माघ ९: काठमाडौंको बसुन्धारास्थित ११ रोपनी सरकारी जग्गा व्यक्तिले कब्जा गरेर उपभोग गरिरहेको पाइएको छ। बसुन्धराको इसान बाल तथा महिला अस्पतालसँगै रहेको ११ रोपनी सरकारी जग्गा व्यक्तिले हडपेर...

सरकारी जग्गामा ढलीमली

सरकारी जग्गामा ढलीमली

| काठमाडाैं, पुस ५ : पाथीभरा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका आङछिरिङ शेर्पाको परिवारले स्थापना गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीमा सरकारी जग्गामा बनाएको भवन कानुनविपरीत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई भाडामा...

मिचिँदै सामुदायिक विद्यालयको जग्गा

मिचिँदै सामुदायिक विद्यालयको जग्गा

| काठमाडौँ, २७ मङ्सिर: गोकर्णेश्वर नगरपालिकाको वडा नं २ भूमिस्थलीमा रहेको बालसुधार माध्यमिक विद्यालयको जग्गा वरिपरिबाट मिचिन थालेको छ ।  विद्यालयमा विद्यार्थी घट्दै जान थालेपछि विद्यालयको जग्गासमेत मिचिएको छ । पुर्जामा...

बालुवाटारकाे जग्गा काण्डकाे निर्णय फाइल मन्त्रालयबाट गायब

बालुवाटारकाे जग्गा काण्डकाे निर्णय फाइल मन्त्रालयबाट गायब

| काठमाडौं, ११ मंसिर:  बालुवाटारस्थित सरकारी स्वामित्वको ललितानिवासको जग्गा हिनामिनामा संलग्नमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानविन गरिरहेका छ। प्रधानमन्त्री निवास विस्तारको नाममा बालुवाटारको जग्गा हिनामिना गरेको नक्कली मोही र गुठी खडा...

टनकपुरको जग्गा भारतीय कब्जामै

टनकपुरको जग्गा भारतीय कब्जामै

| महेन्द्रनगर, कात्तिक २४: टनकपुर बाँधको १४।५७ हेक्टर ९३६ एकड० नेपाली भूमि भारतीय कब्जामा छ। भारतले सन् १९०८ मा विद्युत् उत्पादन गर्न महाकाली नदीमा एकतर्फी बाँध बनाएको थियो। सन् १९१० मा...

‘नेपाल ट्रष्टको नाममा रहेको जग्गा कसैले चलाउन पाउँदैन’ : मन्त्री पोखरेल

‘नेपाल ट्रष्टको नाममा रहेको जग्गा कसैले चलाउन पाउँदैन’ : मन्त्री पोखरेल

| भक्तपुर, १० असोज : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको नाममा रहेको कुनै पनि जग्गा कुनै पनि निकायले कुनै पनि बहानामा भोगचलन गर्न नपाउने बताउनुभएको छ । नेपाल ट्रष्टको...

गुठीले हडप्यो पशुपतिको जग्गा

गुठीले हडप्यो पशुपतिको जग्गा

| काठमाडौं, भदौ ७ : राणाकालमा लालमोहर लगाएर पशुपति गुठीलाई दिइएको काठमाडौँ सिफलको आठ रोपनी ११ आना जग्गा गुठी संस्थानले हडपेको छ । संस्थानले उक्त जग्गा लिजमा लगाउन सञ्चारमाध्यममा सूचना सार्वजनिक...