जग्गा

बागेश्वरी मन्दिरको जग्गा हिनामिना, ८४ बिघा व्यक्तिका नाममा

बागेश्वरी मन्दिरको जग्गा हिनामिना, ८४ बिघा व्यक्तिका नाममा

| काठमाडौं, भदौ ३: पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बाहिरिएको छ। जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो...

भारतले तिरेन जग्गाको कर

भारतले तिरेन जग्गाको कर

| धरान, साउन २९ : भारतले कोसी सम्झौता अनुसार लिजमा लिएको सप्तकोसी किनारस्थित नेपाली जमिनको कर तिर्न अटेर गरेको छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ । सप्तकोसी नदीमा ब्यारेज...

हदबन्दी बढीको जग्गा जफत गरिँदै

हदबन्दी बढीको जग्गा जफत गरिँदै

| काठमाडौं, २६ साउन : सरकारले मुलुकभर उद्योग, प्रतिष्ठान, शिक्षण संस्थान, कम्पनी, संस्था या व्यक्तिका नाममा गैरकानुनी रुपमा लुकाएर राखिएको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने तयारी सुरु गरेको छ । भूमि...

सार्वजनिक जग्गा खोजी गर्दै काठमाडौँ  महानगर

सार्वजनिक जग्गा खोजी गर्दै काठमाडौँ महानगर

| काठमाडौँ, २३ साउन : काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सार्वजनिक जग्गाको अभिलेख राख्ने भएको छ । सबै वडा कार्यालयमार्फत महानगरभित्रका सार्वजनिक जग्गाको खोजी गरेर एकीकृत तथ्याङ्क राख्न लागिएको कामपाले जनाएको छ ।...

बालुवाटार जग्गामा प्रमाण नमागी फैसला !

बालुवाटार जग्गामा प्रमाण नमागी फैसला !

| काठमाडाैं, साउन ५ : बालुवाटारस्थित ललित निवासको जग्गासम्बन्धी दुईवटा मुद्दामा जिल्ला अदालत काठमाडौँले प्रमाण र कागजात नझिकाई गरेका फैसला शंकाको घेरामा परेका छन् । ललिता निवासको २९९ रोपनी सरकारी जग्गाको...

सामुदायिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमित

सामुदायिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमित

| महोत्तरी : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमणको चपेटामा परेको छ । विसं २०१६ मा स्थापित यस विद्यालयको १० बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको...

पवित्र तीर्थस्थल देवघाट क्षेत्रमा जग्गा अतिक्रमण

पवित्र तीर्थस्थल देवघाट क्षेत्रमा जग्गा अतिक्रमण

| चितवन : पवित्र तीर्थस्थल देवघाटको चितवनतर्फको २७ बिगाहभन्दा बढी ऐलानी क्षेत्र मठमन्दिरको नाममा अतिक्रमण भएको छ । सो क्षेत्रमा पहुँचका आधारमा आश्रम र कुटीका नाम दिएर ठूलाठूला महलहरु बनेका छन्...

जग्गा विवाद सम्बन्धी उजुरी बढ्दो

जग्गा विवाद सम्बन्धी उजुरी बढ्दो

| लहान, ६ फागुन (रासस) : सिरहाको बरियारपटी गाउँपालिकाको न्यायिक समितिमा जग्गा विवाद सम्बन्धी उजुरी बढी दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी जग्गा विवाद सम्बन्धी उजुरी रहेको समितिले...