डेङ्गु

डेङ्गु सङ्क्रमितको सङख्या दुई हजार नाघ्यो

डेङ्गु सङ्क्रमितको सङख्या दुई हजार नाघ्यो

| चितवन, ३१ भदौ: जिल्लाका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको...

डडेल्धुरामा पनि भेटियो डेङ्गु

डडेल्धुरामा पनि भेटियो डेङ्गु

| डडेल्धुरा, २८ भदौ : डडेल्धुरा पनि डेङ्गु रोगका एक जना बिरामी भेटिएका छन् । बझाङको बुङ्गल नगरपालिका–५ का १२ वर्षीय सुरेश बोहरालाई परीक्षण गर्दा डेङ्गु पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको...

डेंगुबाट एक किशोरको मृत्यु

डेंगुबाट एक किशोरको मृत्यु

| विराटनगर, २६ भदौ: डेङ्गुको सङ्क्रमणबाट विराटनगरमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–९ का १८ वर्षीय अविनास शर्मा रहेका छन् । उनको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु...

डेङ्गु रोग नियन्त्रण बाहिर छैन : सरकार

डेङ्गु रोग नियन्त्रण बाहिर छैन : सरकार

| काठमाडौँ, २६ भदौ: सरकारले डेङ्गु रोग नियन्त्रणभन्दा बाहिर नरहेको स्पष्ट पारेको छ । सामाजिक सञ्चालनमा डेङ्गु रोग नियन्त्रण हुन नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री...

डेङ्गुको विरुद्ध अभियान चलाउन निर्देशन

डेङ्गुको विरुद्ध अभियान चलाउन निर्देशन

| अत्तरिया, २५ भदौ: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डेङ््गु रोग फैलिन नदिन यस विरुद्ध अभियान चलाउन स्वास्थ्यकर्मी र सरोकारवालाई आज निर्देशन दिनुभएको छ । आज धनगढीमा भएको डेङ्गु रोग नियन्त्रण...

डेङ्गु नियन्त्रणका लागि संयन्त्र बनाउन माग

डेङ्गु नियन्त्रणका लागि संयन्त्र बनाउन माग

| हेटौँडा, २३ भदौ: प्रदेश नं– ३ को प्रदेशसभाको आज अपरान्ह बसेको बैठकमा सार्वजनिक सरोकारसँग सम्बन्धित डेङ्गु रोगको प्रभावलाई नियन्त्रण गर्नुपर्ने विषयमा राखिएको प्रस्तावमाथि सदस्यहरुले प्रदेश सरकारले चिकित्सकसहितको संयन्त्रको टोली छिट्टै...

डेङ्गुको सङक्रमणबाट एक जनाको मृत्यु

डेङ्गुको सङक्रमणबाट एक जनाको मृत्यु

| रुपन्देही, २१ भदौ : डेङ्गुको सङ्क्रमणबाट बुटवलमा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मोतिपुर निवासी ६१ वर्षीया सावित्रा आचार्यको उपचारको क्रममा आज मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका...

वीर अस्पतालमा डेङ्गु रोगको परीक्षण शुरु

वीर अस्पतालमा डेङ्गु रोगको परीक्षण शुरु

| काठमाडौँ, २० भदौ : काठमाडौँ उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो रोगको सेवा आजदेखि शुरुआत गरेको छ । डेङ्गु रोग परीक्षण...

डेङ्गुका सङ्क्रमित ८३५ पुगे

डेङ्गुका सङ्क्रमित ८३५ पुगे

| चितवन, २० भदौ : जिल्लाका अस्पतालमा साउनयता ८३५ जना डेङ्गुका सङ्क्रमितलाई उपचार गरिएको छ । यसै क्रममा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका कीट नियन्त्रक...

डेङ्गुबाट चारको मृत्यु

डेङ्गुबाट चारको मृत्यु

| काठमाडौँ, २० भदौ: इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेङ्गु सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको जनाएको छ । गत वर्ष उक्त रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको थियो...